Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

बकैयामा सेनासहित लकडाउन प्रभावकारी बनाउन खटिए अध्यक्ष खनाल

Bakaiyaa1-1585365538.jpg

१५ चैत, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले शनिबारबाट लकडाउन थप प्रभावकारी बनाउन कडाई गर्न थालेको छ । लकडाउन थप प्रभावकारी बनाउन गाउँपालिकाले शनिबार विहानैदेखि स्थानीयलाई आग्रह गर्दै मूख्य नाका व्यवस्थित गर्न थालेको हो ।
गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाली सेना विकास निर्माण गण राजदमार बेसक्याम्पका मेयर पुरुषोतम कार्की, वडा अध्यक्ष शेरमान घलान, प्रहरीसहितको टोलीले श्रीपुर, हात्तिसुडे लगायतका क्षेत्रमा स्थानीयहरुलाई लकडाउन पूर्ण कार्यान्वयन गर्न आग्रह गर्दै घरदैलो समेत गरेका छन् । बकैया गाउँपालिकाले अनावश्यक आवतजावत रोक्नका लागि शनिबार विहानदेखि गाउँपालिकाको ४ वटा नाकामा नेपाली सेना, प्रहरी, जनप्रतिनिधिसहितको संयुक्त टोली परिचालन शुरु गरेको छ । 
गाउँपालिका अध्यक्ष खनालका अनुसार पूर्वमा भुवनचुली, पश्चिममा श्रीपुर, उत्तरमा ठिंगन र दक्षिणमा मोहरी नाकामा प्रवेशलाई कडाई गर्न लगत तयार गर्ने काम शुरु भएको छ । अनावश्यक आवतजावतले संक्रमणको जोखिम बढ्ने भएकाले यस्तो सावधानी अपनाईएको उनको भनाई छ । शनिबार नै गाउँपालिकाको १२ वटै वडामा जनप्रतिनिधिसहित स्वयंसेविका र स्वास्थ्यकर्मीहरुले विदेशबाट फर्किएकाहरुको लगत संकलन र स्वास्थ्य अवस्था बुझ्ने उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार
images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल
Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन
Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...

संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध
Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...

२ किलो चाँदीसहित एक भारतीय महिला पक्राउ
Screenshot_20240420_06135-1715404612.jpg

२९ बैशाख, झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छिन्...

उपप्रमुख राई जनता समाजवादी पार्टी नेपालमै रहने
Kamruddin-Rai1-860x561-1-1715404161.jpg

२९ बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले जनता समाजवादी पार्टी नेपालमै रहने...

नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक
20240511_070034-1715390164.jpg

२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका...

गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
img-04-1715389480.jpg

२९ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन...

थप समाचार