Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

मकवानपुरमा खोलामा डुबेर एकको मृत्यु

Death-1585838787.jpg

२० चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर विहिबार साँझ एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ९ शान्तिटोलका अन्दाजी १८/१९ बर्षीय सविन सहनी रहेका छन् । बकैया गाउँपालिका वडा नम्बर ६ टिकुलीस्थित बकैयाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले बताए ।
घटनाको जानकारी आएपछि निजगढबाट प्रहरी निरीक्षकको टोली र हात्तिसुँडेबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थल पुगेको थियो । शव पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल लगिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध
Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...

२ किलो चाँदीसहित एक भारतीय महिला पक्राउ
Screenshot_20240420_06135-1715404612.jpg

२९ बैशाख, झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छिन्...

उपप्रमुख राई जनता समाजवादी पार्टी नेपालमै रहने
Kamruddin-Rai1-860x561-1-1715404161.jpg

२९ बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले जनता समाजवादी पार्टी नेपालमै रहने...

नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक
20240511_070034-1715390164.jpg

२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका...

गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
img-04-1715389480.jpg

२९ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन...

आईपीएल: चेन्नाई गुजरातद्वारा ३५ रनले पराजित
GJS2YNjacAE1_Uy.jpg_large-1715389220.jpg

२९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715388276.jpg

२९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

कांग्रेसको अवरोध पछि प्रतिनिधिसभाको बैठक १ गतेसम्म स्थगन
Screenshot_20240510_18150-1715344226.jpg

२८ बैशाख, हेटौंडा।  प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...

थप समाचार