Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

बकैया गाउँपालिकाले फेरि उद्धार गर्यो ५ बस गाउँले

B-1587785413.jpg

१३ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले शनिबार पनि आफ्ना गाउँपालिकाबासीलाई उद्धार गरेको छ । काठमाडौंमा लकडाउनका कारण समस्या परेकाहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । 
गाउँपालिकाले शनिबार ५ वटा बसमा आफ्ना गाउँपालिकाबासीलार्य उद्धार गरेको अध्यक्ष दामोदर खनालले बताए । ‘लामो लकडाउनका कारण दुईछाक टार्नै समस्या परेको गुनासो आएपछि उद्धार गरेका छौं ।’–उनले भने । उनले आवश्यक परेकालाई निरन्तर उद्धार गर्ने बताए । उद्धार गरिएकाहरुको स्वास्थ्य जाँच गरेर कोरोना संक्रमणबाट जोगिने उपायबारेमा जानकारी गराएर पठाईएको उनको भनाई छ । 
गाउँपालिकाले यसअघि पनि ११ वटा बसमा गाउँपालिकाका बासिन्दालाई काठमाडौंबाट उद्धार गरेको थियो ।

B1-1587785413.jpg
B2-1587785414.jpg
B4-1587785414.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कोलकत्ता नाइट राइडर्स आइपिएलको प्लेअफमा
110035307-1715481357.jpg

३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको...

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
Screenshot_20240512_08081-1715480606.jpg

३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका...

नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै
nekapa-ekikrit-samajbadi-1715479505.jpg

३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्दैछ । स्थायी कमिटी बैठक...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715478979.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार
images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल
Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन
Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...

संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध
Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...

थप समाचार