Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरियो

1542892366raxirang_karypa-1600948962.jpg

८ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ ।
अविरल बर्षासंगै गएको पहिरोले वडा नम्बर ५ को वडा कार्यालय पुरिएको हो । यसअघि डोजर लगाएको स्थानबाट गएको पहिरोले कुत्तासिंहमा रहेको वडा कार्यालय पुरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । पहिरो वडा कार्यालयका सम्पूर्ण सामग्री पुरेको उनले बताए ।
मानवीय क्षति नभए उनको भनाइ छ । वर्षा भइरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको प्रहरीको भनाइ छ । घटना भएको क्षेत्रमा नेटवर्क समस्याका कारण सम्पर्क हुन सकेको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा चट्याङले घरमा क्षति
Screenshot_20240412_11240-1715513929.jpg

३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...

भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

कोलकत्ता नाइट राइडर्स आइपिएलको प्लेअफमा
110035307-1715481357.jpg

३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको...

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
Screenshot_20240512_08081-1715480606.jpg

३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका...

नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै
nekapa-ekikrit-samajbadi-1715479505.jpg

३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्दैछ । स्थायी कमिटी बैठक...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715478979.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार
images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल
Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन
Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...

थप समाचार