२२ साउन, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको एकिकरण प्रयास मंगलबार पुरा हुने भएको छ । दुई पार्टीबीच साउन २५ गते मंगलबार पार्टी एकता घोषणा हुने भएको हो ।
एकतासम्बन्धी समझदारी पत्रमा दुई पार्टीका अध्यक्षले शनिबार हस्ताक्षर गरेका छन् । दुई पार्टीका नेताहरुले प्रेस विज्ञप्ति जारी गर्दै एकिकरणको घोषणा गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘मुलुकमा एक बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा राप्रपा र राप्रपा नेपाल बीच पार्टी एकिकरणको घोषणा आगामी साउन २५ गते काठमाण्डौंमा हुनेछ ।’
विज्ञप्तिमा राप्रपा अध्यक्ष पशुपति शम्शेर जवरा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । एकिकरणबारे ट्विट गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले भनेका छन्-'राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र सनातन धर्ममा आस्था राख्नेहरुलाई खुसीको खबर-श्रावण २५ राप्रपा नेपाल र राप्रपाका बिचमा एकिकरण घोषणासभा हुनेछ ।'
४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...
४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ । शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...
४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ । भारतको बिहार राज्यको मधुबनी...
४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...
४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...
४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...
४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...