Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

अफगानिस्तानमा आफ्नो विजय भएको तालिवानको घोषणा

taliban-control-1629086337.jpg

३२ साउन, हेटौंडा । राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा तालिवानले आफ्नो विजय भएको घोषणा गरेको छ । अफगानिस्तानमा सरकार ढलेको छ भने राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन् ।
तालिवानका एक प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै अफगानिस्तानमा युद्ध सकिएको बताएको बीबीसीले जनाएको छ । तालिवानका प्रवक्ताले जनताले स्वतन्त्रता पाएको बताएका छन् ।
यता अमेरिकाले काबुलस्थित दूतावासमा रहेका आफ्ना सबै नागरिकको उद्धार गरेको जनाएको छ । समाचार च्यानल अल जजिरासँग कुरा गर्दै तालिवानका प्रवक्ता मोहम्मद नईमले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताए । उनले भने–हामी उनीहरुसँग सबै प्रकारको मुद्दामा कुरा गर्न तयार छौं ।
उनले तालिवान अलगथलग भएर बस्न नचाहने भन्दै अफगानिस्तानमा कुन प्रकारको शासन हुनेछ भन्ने चाँडै स्पष्ट पारिने बताए । उनले तालिवाने शरिया काूननअन्तर्गत महिला र अल्पसंख्यकहरुको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताए । प्रवक्ता नईमले तालिवानल कसैको मामिलामा हस्तक्षेप नगर्ने र अफगानिस्तानका मामिलामा पनि हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार