Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

भीमफेदी गाउँपालिका

आज त्रिखण्डी र गढीमा मेला,सुरक्षा व्यवस्था कडा

FB_IMG_1636946810517-1636946837.jpg

२९ कार्तिक,हेटौंडा। हरिबोधनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा र मकवानपुरगढी -२ मा रहेको मकवानपुरगढीमा सोमबार(आज)मेला लाग्दै छ। 

हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको अवसरमा आसपासको क्षेत्रमा माछामासु विक्रीवितरण रोक लगाइएको त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता समितिले जनाएको छ। 

उक्त स्थानमा हर्षोल्लासका साथ मनाउने मेलालाई व्यवस्थित बनाउन र मेलाका समयमा हुने घटनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक नेतृत्वमा करिब ३० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन्। 

प्रत्येक वर्षमा मेला भर्न आउनेको त्यसक्षेत्रमा भीड लाग्ने गरेको छ।त्यसैगरी मेला अवधिमा हुने ट्राफिक जामालई व्यवस्थापनका लागि करिब १० जना ट्राफिक प्रहरी टोलि समेत खटाइएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डे बताएका छन् । त्यसैगरी आज मकवानपुरगढी वडा नम्बर-२ मा रहेको मकवानपुरगढी परिसरमा पनि भेला भर्न आउनेको भिडभाड देखिएको छ।उक्त क्षेत्रमा पनि संभावित घटनालाई मध्यनजर गरेर प्रहरी परिचालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ।हरिबोधनी एकादशीका दिन दुवै स्थानमा मेला लाग्ने गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

थप समाचार