Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

जिल्ला भलिवलमा ५ खेल सम्पन्न

Volley-Ball-1507813231.jpg

Photo : Chhabi Subedi

२६ असोज, हेटौँडा । हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा हटियामा जारी स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति तेस्रो जिल्लास्तरीय भलिवल प्रतियोगितामा विहिबार पाँच खेल सकिएका छन् । 
लिग चरण अन्तरगत विहिबारको पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मति प्रतिष्ठानले बागमति गाउँपालिकालाई पराजित गरेको छ । प्रतिष्ठानले बाग्मतिलाई २५–१२, २५–१६ को सोझो सेटमा पराजित गर्यो । दोस्रो खेलमा बकैया गाउँपालिकाले गाउँ खेलकुद विकास समिति भीमफेदीलाई २५–१८, २५–१४ को सेटमा पराजित ग¥यो । 
तेस्रो खेलमा हात्तिगौडा युवा क्लव पदमपोखरीले हटिया क्लवलाई पराजित गरेको छ । हात्तिगौडाले हटिया क्लवलाई २५–१६, २५–१५ को सोझो सेटमा पराजित ग¥यो । त्यसैगरी, चौथो खेलमा हटिया स्पोर्टस एकेडेमीले कल्याणटार युवा समाजलाई २५–१३, २५–११ को सेटमा पराजित ग¥यो । 
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र गाउँ खेलकुद विकास समिति भीमफेदीबीच भएको अन्तिम खेलमा प्रतिष्ठान विजयी भएको छ । प्रतिष्ठानले भीमफेदीलाई २५–१६ र २५–१० को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा विजेताले नगद एकलाख रुपैँया, दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले नगद २५ हजार रुपैँया प्राप्त गर्ने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

थप समाचार