Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँ मकवानपुर-१ बाटै उठ्ने सम्भावना

Indra-Baniya-1509588994.jpg

१६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं क्षेत्र नम्बर १ का पूर्व सांसद इन्द्रबहादुर बानियाँ प्रतिनिधिसभाबाटै उठ्ने सम्भावना देखिएको छ । 
राप्रपासंगको गठबन्धनका कारण राप्रपा अध्यक्ष कमल थापालाई प्रतिनिधि सभामा छोड्नुपर्ने भएपछि बानियाँको उम्मेदवारी अन्यौलमा रहेको थियो । तर राप्रपासंगको गठबन्धन तोडिएको कांग्रेसका एक केन्द्रीय नेताले बताए । उनका अनुसार बानियाँले प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने तयारी भईरहेको छ । तर निर्णय भने भै नसकेको ति नेताको भनाई छ । 
राप्रपासंगको गठबन्धन मकवानपुरमा आवश्यक नरहेको भन्दै चौतर्फी विरोध भएपछि केन्द्रले पनि बानियाँलाई नै प्रतिनिधिसभाको उम्मेदवार तयारी गरहेको ति नेताको भनाई छ । यसअघि बानियाँ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न सक्ने चर्चा थियो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य, पूर्व उर्जाराज्यमन्त्री एवं सांसद महालक्ष्मी डिना उपाध्यायको नाम तय भईसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार