Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भरोसा भएकैले कांग्रेसमा आकर्षण : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510991919.jpg

File Photo

२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनतामा भरोसा भएकै कारण नेपाली कांग्रेसमा अहिले आर्कषण बढेको बताएका छन् । अन्य दल भाषणमात्रै गर्ने तर कांग्रेस देशको परिवर्तन र विकासमा नेतृत्व गर्ने भएकाले जनतामा कांग्रेसप्रति भरोसा र आर्कषण रहेको बताए । 
हेटौँडामा भएको चुनावी कार्यक्रममा बोल्दै कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले देशमा मात्रै नभई मकवानपुरमा पनि कांग्रेसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताए । जिल्लाको विकास र जनताको सुखदुःखमा साथ दिएकै कारण अहिले मकवानपुरको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेसको पक्षमा जनता आकर्षित भएको उनको दावि छ । 
कांग्रेसको सिफारिसमा जिल्लामा भएको विकास हेर्न गाउँ पुग्न विपक्षीहरुलाई आग्रह गर्दै बानियाँले सामाजिक सञ्जालमा झुठको खेति गर्नेलाई जनताले चिनिसकेको टिप्पणी गरे । कार्यक्रममा नगर एवं गाउँतहका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार