Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

बकैयामा छतबाट लडेर वृद्ध गम्भीर घाइते

mrityu-1676525406.png

४ फागुन,हेटौंडा। मकवानपुरको बकैयामा छतबाट खसेर एक वृद्ध गम्भीर घाइते भएका छन्।मकवानपुर बकैया -४ गरगरेमा रहेको छतिवन स्वास्थ्य चौकिमा आँखा शिविररमा उपचार गराउन आएका बकैया-७ हात्तिखोलाका  ८० बर्षीय आईते माझी घतबाट खसेर गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। 

माझी राति पिसाब फेर्न  निस्केको समयमा स्वास्थ्य चौकिको एक तल्ला माथिबाट खसेको जनाइएको छ।गम्भीर घाइते माझीको हेटौंडामा उपचार हुन नसकेपछि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको जनाइएको छ। उनको  बिभिन्न भागमा चोट रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार
images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल
Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन
Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...

संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध
Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...

२ किलो चाँदीसहित एक भारतीय महिला पक्राउ
Screenshot_20240420_06135-1715404612.jpg

२९ बैशाख, झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छिन्...

उपप्रमुख राई जनता समाजवादी पार्टी नेपालमै रहने
Kamruddin-Rai1-860x561-1-1715404161.jpg

२९ बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले जनता समाजवादी पार्टी नेपालमै रहने...

नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक
20240511_070034-1715390164.jpg

२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका...

गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
img-04-1715389480.jpg

२९ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन...

थप समाचार