Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

राक्सिराङमा दुई घरमा आगलागी, १० लाखको क्षति

Screenshot_20230424_09543-1682424118.jpg

फाइल तस्बिर

१२ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङमा मंगलबार दिउँसो आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।
 राक्सिराङ-५ का गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले दुई वटा घरमाआगलागी भएको हो ।  आगलागीबाट घरभित्र रहेको लत्ता-कपडा, अन्नपात भाँडा, गर-गहना, मौरीको घार ७० वटा र तिन लाख नगद जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीबाट १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

थप समाचार