Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

भदौ १ सम्म मकवानपुरमा जम्मा ९० प्रतिशत धान रोपाइँ 

Dhan-kheti-1692580248.jpg

४ भदौ, हेटौंडा । मकवानपुरमा अहिलेसम्म जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका कृषी अर्थ विज्ञ रामहरी तिमल्सिनाले भदौ १ गतेसम्म मकवानपुरमा जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ जानकारी दिए ।
उनका अनुसार गतवर्ष यहिअवधिमा मकवानपुरमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । कृषी अर्थ विज्ञ तिमल्सिनाका अनुसार यसवर्ष समयमै पानी नपरेको र कम पानी परेका कारण धान रोपाइँमा ढिलाई भएको हो ।
‘मकवानपुरमा अहिलेसम्म ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । विगतको वर्षमा भन्दा यसवर्ष पानी कम परेका कारण धान रोपाई केहि ढिला भएको हो । यतिवेलासम्म मकवानपुरमा धान रोपाई सम्पन्न भइसक्नुपर्ने थियो ।’ उनले भने ।
यस्तै लम्पी स्किन संक्रमणका कारण पनि यसबर्ष धन रोपाईमा ढिलाई भएको छ । खेति गर्ने समयमा धेरै किसानका गाईवस्तुमा लम्पी स्किनको संक्रमण फैलिदा गोरु विरामी हुनेदेखि मर्नेसम्मका कारणले धेरै ठाउँमा समयमै धान रोप्न समस्या भएको विज्ञ तिमल्सिनाले बताए ।
मकवानपुरमा ९ हजार ४५० हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेकोमा यसवर्ष जम्मा ७ हजार ८७ हेक्टर क्षेत्रफलमा मात्रै धान खेति भएको कृषी अर्थ विज्ञ तिमल्सिनाले जानकारी दिए । मकवानपुरका अधिकांश स्थानमा खेतीका लागी आकाशे पानीको भर पर्नुपर्ने भएकाले पनि धान रोपाइँ समयमै हुन नसकेको उनको भनाई छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार