Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा लागुऔषध सहित ५ जना प्रहरी नियन्त्रणमा

Capture-1694825997.JPG

३० भदौ, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडाको फरक फरक स्थानबाट लागुऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
प्रहरीले लागुऔषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–१० भुटनदेवी मोडबाट एक पूरुष र एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 
पक्राउ पर्नेमा हेटौडा–५ पिप्ले घर भई हाल हेटौंडा–११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र बागमती गाउँपालिका–६ बस्ने वर्ष २१ की रुपा विश्वकर्मा रहेका छन् । शंकाको आधारमा उनीहरुलाई खानतलासी गर्ने क्रममा कालो रुमाल भित्र लुकाई छिपाई ल्याएको अवस्थाको १२ ग्राम ७४० मिली ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । 
त्यस्तै प्रहरीले ६ किलो सहित ३ जना पक्राउ गरेको छ । हेटौंडा–१० बसपार्कबाट सो परिमाणको लागूऔषध गाँजासहित ३ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 
पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–९ टाँगा बस्ने बर्ष ३२ को मनोज यादव, सोही स्थान बस्ने बर्ष ३० अमिरलाल प्रसाद यादव र बर्ष ४५ को जंगबहादुर पासवन रहेका छन् । 
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद गरेको हो । 
 

Capture1-1694825997.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार