Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाली टिम यमनसँग पराजित

Nepal-vs-Yeman-1700617720.jpg

६ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपालको घरेलु मैदान दशरथ रङ्गशालामा घरेलु दर्शकमाझ नेपाल यमनसँग २-० ले पराजित भयो ।
पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा नेपाल दुई गोल खान पुग्दा सम्भावित बराबरीको अवसरबाट समेत नेपाल वञ्चित भयो। यमनका लागि ओमार अब्दुलाह अल दाहीले ७२ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
९० औँ मिनेटमा यमनले अग्रता दोब्बर बनायो। यमनका लागि मोहम्मद अब्दुल्लाह अल दाहीले दोस्रो गोल गर्दै टिमको जित निश्चित गरेका थिए।
समूह ‘एच’अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएसँगै अघिल्लो चरणको सम्भावना अब गणितीय बनेको छ। २३ वर्षमा पाँचौं पटक भिड्दा पनि नेपालले यमनसँग जित निकाल्न असफल भयो। यो यमनसँग चौंथो हार हो। नेपालले दोस्रो हाफमा केही सीमित मौका सिर्जना गरे पनि गोल गर्न असफल भयो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

थप समाचार