Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मोरङमा ज्यान मुद्दाका फरार प्रतिवाधि १६ बर्ष पछि पक्राउ

IMG_20240319_205900-1710861468.jpg

६ चैत, उर्लाबारी। मोरङमा कर्तव्य ज्यान मुद्दामा फरार ३ जना प्रतिवाधि १६ वर्ष पछि पक्राउ परेका छन्। 

२०६४।०२।२० गते मोरङको साविक रमिते-४ हाल मिक्लाजुंङ गाउँपालिका वडा नम्बर -१  स्थित केमुना भंज्याङको जंगलमा ३८ वर्षीय सन्तोष राई हत्यागरी फरार रहेको प्रतिवाधि मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ  वडा नम्बर १ बस्ने  ४८ वर्षीय जित बहादुर राई, सोही स्थान बस्ने   ४१ वर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र सोही स्थान बस्ने बर्ष ४० को लक्ष्मण राईलाई आज पक्राउ गरिएको हो। उनीहरूलाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। फैसला पछि फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङका प्रहरी प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासको टोलीले ३ जनालाई हिजो र आज पक्राउ गरी कैद मुक्तानका लागि कारगर पठाइएको मोरङ प्रहरीले जनाएको छ। 

निज तिन जनाले छिमेकि हर्क राज राईको घर पैँचोमा भेला भई आन्तरीक विबाद उत्पन्न गरी सन्तोष राई लाई लाठ्ठि, भाटाले कुटपिट गरी हत्या गरेर शव केमुना भंज्याङको जंगलमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार