Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पत्रकार महासंघ मकवानपुरको अधिवेशन २५ गते हुने

Capture-1711241839.JPG

११ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिवेशन यही चैत्र २५ गते हुने भएको छ । महासंघ मकवानपुर कार्यसमितिको शनिबार हेटौंडामा बसेको बैठकले २५ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । 
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार चैत्र २५ गते १८ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन गर्न लागिएको महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले जानकारी दिए । 
हेटौंडा २ स्थित पल्पसा प्याराडाइजमा हुने अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहने जिल्ला अध्यक्ष गौतमले बताए । उनका अनुसार यसअघिको साधारणसभामा सहभागी भएका सदस्यहरु नै अधिवेशनमा सहभागी हुने छन् । 
यस्तै बैठकले महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारका लागि छनौट समिति समेत गठन गरेको छ । महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीको संयोजकत्वमा सचिव शुभलक्ष्मी विश्वकर्मा, कोषाध्यक्ष केशव समर्पण सुवेदी र कार्यसमिति सदस्य रेवतीप्रसाद तिमल्सिना सदस्य रहने गरी पुरस्कार छनौट समिति गठन भएको हो । 
यसैगरी बैठकले फागू पूर्णिमाको अवसरमा आइतबार बिहान महासंघमै होली मिलन कार्यक्रम गर्ने निर्णय समेत गरेको महासंघ मकवानपुर सचिव शुभलक्ष्मी विश्वकर्माले जानकारी दिइन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

थप समाचार