Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता

aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता मिलेको छ । 
उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । १८ हजार ९४८ मतगणना हुँदा नेम्वाङले ७ हजार ६७७ मत ल्याउदा उनलाई पछ्याइरहेका कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले एक हजार १६२ मत ल्याएका छन् । 
यता बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी मत गणना हुँदा कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत पाएका छन् भने एमालेका दमन बहादुर भण्डारीले ७ हजार २२८ मत ल्याएका छन् । यसअघि यस क्षेत्रमा एमालेका उम्मेदवार भण्डारीले अग्रता बनएका थिए ।
यसैगरी बझाङमा माओवादी केन्द्रका जनक बहादुर बुढाले २ हजार ८९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

सन्दीप लामिछानेको मुद्धाको पेशी आज
9CuXAh9PNVbr11VdDwBmTyhM5-1715654219.jpg

१ जेठ, हेटौंडा । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आजका लागि तोकिएको छ ।...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज
1641373260_1615078427_san-1715653709.jpg

१ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715653208.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत...

विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

थप समाचार