Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

छतिवनमा आँखा उपचार केन्द्रको स्थापना

स्थापनाको दिन १ सय बिरामीको उपचार

Eye-1540997853.jpg

१४ कार्तिक, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा बुधबार नियमित आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल रेड्क्रस सोसाइटी उपशाखाको व्यवस्थापनमा आँखा उपचार केन्द्रको स्थापना भएको हो । हरेक महिनाको दोस्रो बुधबार संचालन हुने आँखा उपचार केन्द्रमा मोतिबिन्दु, जलबिन्दु तथा चश्मासमेत परिक्षण गरिनेछ ।
सामान्य आँखा जाँच गराउन समेत सदरमुकाम हेटौंडा पुग्नु पर्ने भएपछी हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको रेड्क्रस उपशाखा सचिव प्रल्हाद्कुमार गौतमले बताए । बिहान ९ बजेदेखी ४ बजेसम्म केन्द्रमा डाक्टर सुशील सिंहको टिमले आँखा उपचार गर्ने छ्न। 
उपचार केन्द्रको स्थापनासंगै बुधबार नै १ सय जना आँखा रोगीको डाक्टर सिंह र कृष्ण कुसुवार परिक्षण गरेका थिए । बकैया गाउँपालिकाको आर्थिक सहयोगमा प्राथमिक स्वास्थ केन्द्रमा आँखा केन्द्र स्थापना भएको हो । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा सदस्य कृष्णप्रसाद चौलागाईं, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे रेड्क्रस छतिवनका सचीव प्रल्हाद गौतम र पत्रकार यादव चौलागाईं लगायतको उपस्तिथि रहेको थियो ।
(पत्रकार यादव चौलागाईको सहयोगमा)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने
dirga-sodari1631624449-1715594199.jpg

३१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन् । जेठ ३...

उपेन्द्र यादव नेतृत्व जसपा नेपाल सरकारबाट बाहिरियो
images(8)-1715587290.jpg

३१ बैशाख, हेटौंडा। प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका...

बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

थप समाचार