Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

muglin-1692847718.jpg

७ भदौँ,हेटौँडा । पहिरोका कारण बिहिबार बिहानबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुलाउने प्रयास जारी रहेको छ । बिहिबार बिहान इच्छाकामना गाउँपालिका ५ नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको  छ । १ घण्टा भित्र सडक संचालनमा ल्याउन प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले...

चुरियामाईमा बस दुर्घटना, ७ जनाको मृत्यु

Screenshot_20230604_13533-1692843286.jpg

७ भदौ, हेटौंडा । मकवानपुर र बाराको सिमानामा तीर्थ यात्री बोकेको बस दुर्घटना भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।  बस दुर्घटनामा मृत्यु हुनेमा ६ भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20230619_06472-1692840946.jpg

७ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बिहिबार दिउँसो...

वक्तृत्वकलामा रिमा बिष्ट प्रथम

ff-1692840624.jpg

७ भदौ, हेटौंडा । लागूऔषध दुव्र्यसन नियन्त्रणमा सचेत विद्यार्थीको भूमिका बिषयक वक्तृत्वकलामा रिमा बिष्ट प्रथम भएकी छिन् । हेटौंडा जेसीजले हेटौंडा वडा नम्बर ९ मा रहेको प्रगति माविमा आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा विष्ट प्रथम भएकी हुन् । प्रतियोगितामा सहभागी अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै विष्ट प्रथम हुँदा लिटिलराज पौडेल...

बकैयाको चपकीमा लोपोन्मुख दारको वृक्षारोपण

gg-1692840062.jpg

७ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो ।  वृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले दार प्रजातीको विरुवाको संरक्षण...

९१ जनाले लिए नि:शुल्क पाठेघर स्वास्थ्य परीक्षण सेवा

vv-1692839669.jpg

७ भदौ, हेटौंडा । हेटौँडा–११, थानाभर्याङ्गस्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा बुधबार निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको छ । परिवार नियोजन संघसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा ९१ जनाले सेवा लिएका छन् ।  शिविरमा स्वास्थ्यजाँचसँगै औषधी पनि निःशूल्क वितरण गरिएको थियो । परीक्षण गराएका मध्ये ९ जना महिलामा...

२० बर्ष पछि पक्राउ परेका राई पुर्पक्षका लागि थुनामा

district-cout-makwanpur-1692801819.JPG

६ भदौँ,हेटौँडा । हेटौँडामा २० बर्ष अघि ५ बर्षीया बालिकालाई बलात्कार पछि हत्या गरि फरार रहेको आरोपमा पक्राउ परेका ४५ वर्षीय सोमबहादुर राईलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । राईले २०६० असोज १८ मा ‘चकलेट दिन्छु’...

बागमती प्रदेशका पूर्व सांसद डा. कार्कीको निधन

Screenshot_20230823_20171-1692801338.jpg

६ भदौ, हेटौंडा । बागमती प्रदेशका पूर्व प्रदेशसभा सदस्य डा. राजाराम कार्कीको निधन भएको छ । उनको बीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  कार्कीको शवलाई श्रद्धाञ्जलीका लागि बिहीबार  बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने जनाइएको छ । धादिङका कार्की कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका...

प्रहरी चौकि ठुलोदमारको नव निर्मित भवनको उदघाटन

367605584_168028005247211-1692800781.jpg

६ भदौँ,हेटौँडा । हेटौंडा–१८ ठुलोदमारमा  रहेको प्रहरी चौकि ठुलोदमारको नव निर्मित भवनको उदघाटन गरिएको छ । बुधबार बिहान नव निर्मित प्रहरी चौकिको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका हुन् ।  उदघाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेश सभा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार