Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै

CPN-Unified-Socialist-Par-1692752482.png

६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बिहान ८ बजे बस्दै छ । बैठक मंगलबारदेखि शुरु भएको हो । बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा आज पनि छलफल जारी रहनेछ । बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी...

मौसम देशभर सामान्य बदली रहने

Screenshot_20230323_08415-1692751110.jpg

६ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।...

बागमती प्रदेशका मन्त्री चित्रकारले बल्ल पाए मन्त्रालय

bagmati-province-1140-102-1692713664.jpg

५ भदौ, हेटौंडा । विना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिने बागमती प्रदेश मन्त्री परिषदको निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद बैठकले चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो । मूख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार गठन भएदेखि नै विना...

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ

Screenshot_20230822_17082-1692703569.jpg

५ भदौ, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार शीतलनिवासमा श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश...

महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विजयी शुरुवात

Womens-Cricket-Nepal-1692695865.jpg

५ भदौ, काठमाडौं । चार देश सहभागी भएको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । प्रतियोगिताका लागि मलेसिया पुगेको नेपालले बायोमास ओभलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। जहाँ...

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1692690161.jpg

५ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मूल्य तोलामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला एक हजार ४१५...

सीआईबीद्वारा ललिता जग्गा प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझायो

Screenshot_20230822_13123-1692689344.jpg

५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणकाे  अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले मंगलबार उक्त प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हाे । जग्गा हिनामिना प्रकरणमा सीआईबीले...

राष्ट्रपति पौडेलद्वारा बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

Screenshot_20230822_12363-1692687214.jpg

५ भदौ, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शितल निवासमा बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएर बैठक बोलाएका कारण नजाने भन्दै जारी बैठकमा एमाले अनुपस्थित भएको हो । बैठकमा एमालेबाहेकका दलहरू सहभागी छन् । बैठक आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई नभएको र यस...

कान्तिराजपथको चन्दन स्विट्स  सहित आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा

369481817_251799141016579-1692677656.jpg

५ भदौँ,हेटौँडा । हेटौँडा बजारमा रहेको आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा बेच्ने गरेको पाइएको छ ।   हेटौंडा–४ कान्तिराजपथस्थित चन्दन स्विट्स एण्ड बेकरी सहित हेटौंडा–२ संगम चोकस्थित मोहन मिठाई पसल सहित हेटौंडा–१मा रहेको चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउस, हेटौंडा–१०...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार