Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

कैलाश अब ‘एक्सन प्लान’ मा चल्छः अध्यक्ष मुक्तान

Screenshot_20230728_17374-1690545262.jpg

१२ साउन, हेटौंडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले अब 'एक्सन प्लान'मा  चल्ने भएको छ ।

कैलाश गाउँपालिकाको  आर्थिक वर्ष २०७९।८० को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले  अब कैलाश एक्सन प्लानमा चल्ने बताएका हुन्। 
उनले सम्पूर्ण शाखाहरुसँग वार्षिक कार्य तालिका मागी प्रतिवादता गराइ कार्य सम्पादन गरिने उद्घोष गरेका हुन्। यसले अन्तिम चौमासिकमा मात्र कामको चाप हुने अवस्था न्युनिकरण  गर्दै सुशासन कायम हुने बताए। 

मुक्तानले  जिल्ला सदरमुकामबाट  विकटमा रहेको कैलाशले आर्थिक वर्ष २०७९।०८०को सबै कारोबार विद्युतीय माध्यबाट भुक्तानी गर्न सफल भएको बताएका छन्। उनले समिक्षा कार्यक्रमलाई सम्बोधन गदै ७० प्रतिशत करारका कर्मचारी रहदा समेत सेवामा कुनै कमि हुन नदिएको दाबि गर्दै आगामी दिनमा सेवामा कमी हुन नदिने प्रतिवदता व्यक्त गरेका छन्। उनले कर्मचारको मेहनत र पालिका आएको सुशासनले वेरुजुमा कमि आएको बताए । 
“हामीले नीति अनुसार चल्न सके सुशासन ल्याउन सक्छौ, अब कैलाशले काममा विश्वास गर्दछ ”। - अध्यक्ष मोक्तानले भने।

उनले जनताको सेवामा सहजताका लागि यस आर्थिक वर्षबाट विद्युतीय हाजिर अनिवार्य गरिने भन्दै जनताको सेवा प्रवाहमा सहयोग पुयाउने कर्मचारीलाई पुरस्कार गरिने बताए। 
कार्यक्रममा कैलाश वडा नम्बरको दुईका वडाध्यक्ष राजेन्द्र घिसिङले स्थानीय तहबाट हुने निर्माण कार्य समयमै सम्पन्न हुन नसक्ने समस्या रहेको भन्दै ठेक्का प्रणाली बलियो बनाई समयमै निर्माण कार्य सम्पन्न नगराउने ठेकेदार र निर्माण कम्पनीलाई कार्रवाही गर्न जरुरी रहेको बताए। वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत असोक बिष्ट, विभिन्न शाखाका प्रमुखहरुले कार्य प्रगतिका प्रस्तुती गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार