Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

क्यानमाथिको प्रतिबन्ध ९ महिनाभित्र हटाउने

ICC-1472998506.jpg

१९ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ९ महिनाभित्र हटाउने जनाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आईसीसीले यस्तो जानकारी दिएको हो ।

आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिएका छन् । उनले यस्ताले अन्तराष्ट्रिय प्रतियोगितामा हुने सहभागितामा असर नपर्ने समेत बताए । उनले आइसीसीको मातहतमा सल्लाहकार समूह बनाउने जानकारी दिए । नेपाल सरकारबाट नाम उपलब्ध गराएपछि दुई साताभित्र सल्लाहकार समूह गठन हुने जनाए । समूहले क्यानको विधान पुनरावलोकन गरेर आइसीसीलाई सुझाव दिइने जनाईएको छ ।

यसअघि आइसीसीका प्रमुख कार्यकारी रिर्चडशनसहितको टोलीले प्रधानमन्त्री दाहालसंगको भेटमा क्रिकेट विकासको लागिप्रतिबन्ध हटाउनेबारे छलफल गरेका थिए । प्रधानमन्त्री दाहालले पनि आइसीसीको सुझाव अनुसार स्वतन्त्र निकाय बनाई क्रिकेटको विकासमा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

थप समाचार