६ मंसिर, हेटौँडा । सरकारको उच्च प्राथमिकतामा परेको बैकल्पिक मार्ग कान्तिलोकपथको कामले गति लिएको छ । भूकम्प र नाकाबन्दीका कारण सुस्त रहेको कामले पछिल्लो समय गति लिएको हो ।
कान्तिलोकपथको मकवानपुर सदरमुकाम हेटौडादेखि ललितपुरसम्मको ९१ किलोमिटर सडकमै काम भईरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनी विएनएस, मोतिदान र अमरले सडक चौडा गर्ने, ढल विस्तार र कालोपत्रेको काम गर्ने ठेक्का पाएका छन् । ललितपुरमा ४ र मकवानपुरमा ५ गरी ९ प्याकेजमा सडक विस्तारको काम भईरहेको आयोजनाका प्राविधिकको भनाई छ । २०१३ सालमा नेपाली सेनाले ट्रयाक खोलेको सडक विगतमा बजेट अभावले काम हुन सकेको थिएन ।
अर्थमन्त्री रामशरण महतको पालामा कान्तिलोकपथलाई बहुबर्षिय ठेक्का प्रणालीमा लगेर एक सय २७ करोड बजेट विनियोजन भएपछि कामले गति लिन थालेको छ । सडक निर्माण सम्पन्न भएपछि तराईबाट राजधानी जोड्ने छोटो दुरीको बैकल्पिक सडकको रुपमा प्रयोग हुने जनाईएको छ । सडक विस्तारको काम भईरहेकाले धुलोका कारण समस्या भएको भन्दै स्थानीयले यसलाई चाँडै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।
२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...
२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...
२२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...
२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...
२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...
२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल...
२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...
२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...
२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...