२१ माघ, हेटौंडा । जिल्ला प्रशासन मकवानपुरको नेतृत्वमा जिल्लामा संचालित ४ योजनाको अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय विकास अधिकारी, विषयगत कार्यालयका प्रतिनिधिहरु लगायत सम्बन्धित सरोकारवालाहरुको टोलीले जिल्ला विकास समितिको मकवानपुरद्वारा सञ्चालित ४ वटा आयोजनाको अनुगमन गरेको हो ।
टोलीले भारतीय राजदूतावास सहयोगमा निर्माणाधिन महालक्ष्मी मा.वि. भवन सुपिङ, दामन डाँडावास खैराङ्ग बैकुण्ठ सडकको दामन डाँडावास खण्डड, भारतीय राजदूतावास सहयोगमा निर्माणाधिन जनकल्याण मा.वि. भवन, पालुङ्ग र मनहरी खोला पक्की पुल, नामटारको अनुगमन गरेको छ ।
अनुगमन गरिएका आयोजनाहरुको वर्तमान अवस्था, समस्या एवं समस्या समाधानका पहलहरु सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरी ती आयोजनाहरु तोकिए बमोजिमको समय र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ ।
अनुगमनले आयोजना सञ्चालनमा समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गर्दै आयोजनाको प्रगती नियमित रुपमा जानकारी गराउन प्रशासनले जिविस मकवानपुरलाई निर्देशन दिएको छ ।
१७ बैशाख, चैनपुर। बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...
१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...
१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा आज...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...
१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...
१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित संघीय...
१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...