Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

२५ मिटरबारे बाबुरामले भने–‘बैकल्पिक सडक भए प्रयोग गर्न सकिन्छ’

Brb1-Copy-1486542223.jpg

२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले २५ मिटर सडक विस्तार गर्दा बैकल्पिक सडक भए प्रयोग गर्न सकिने बताएका छन् ।

उनले सडक विस्तारका क्रममा कम क्षतिका लागि बैकल्पिक सडक प्रयोग गर्न सकिने बताए । मकवानपुर उद्योग बाणिज्य संघको टोलीसँगको भेटमा डा. भट्टराईले भने–‘अपरिवर्तनिय भन्ने केही छैन, बैकल्पिक सडक भए प्रयोग गर्न सकिन्छ ।’ उनले ऐन सम्बोधन पनि हुने र स्थानीयलाई पनि कम असर पर्ने ढंगले बैकल्पिक उपाय निकाल्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री भट्टराई नीजि संरचना भत्काउँदा राज्यले पीडितलाई मुआव्जा उपलव्ध गराउनुपर्ने धारणा राख्दै विकासलाई भने रोक्न नमिल्ने बताए ।

संघका पदाधिकारीहरुले सडक विस्तारका कारण धेरैको आर्थिक क्षति हुने भएकाले बाईपासलाई उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष कृष्ण अग्रवाल, कृष्ण कटुवाल, महासचिव महेन्द्र राउत लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार