Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बकर ईद आज देशभर मनाइँदै

EID_Bakar-1749257096.jpg

२४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस...

मौसम आंशिक बदली रहने

rain_PiLaQvymrm-1749256862.jpg

२४ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणता बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

अछाममा बाख्रा चराउन गएका व्यक्ति भिरबाट लडेर घाइते

1704953128311-1749224426.jpg

२३ जेठ, मंगलसेन। अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन्। बिहीबार साँझ अछाम को कमलबजार नगरपालिका वडा नम्बर ५ कुईका बस्ने मान बहादुर चलाउने घर भन्दा पर थुलातगार भन्ने जंगलमा बाख्रा चराएर  घर फर्किने हुने क्रममा भिरबाट लडि घाईते भएको अछाम प्रहरीले जनाएको छ । निजको अछाममा उपचार सम्भव नभएपछि थप उपचारको  राती नै प्रादेशिक अस्पताल सुर्खेत...

सिर्जनशिल सहकारीको आफ्नै भवनबाट कारोबार

FB_IMG_1749199467436-1749223826.jpg

२३ जेठ, हेटौंडा। मकवानपुरगढी - ४ कालीखाेलामा रहेकाे सिर्जनशिल  समाज बचत तथा ऋण  सहकारी  संस्थाले शुक्रवार  देखि आफ्नै सहकारी  भवनबाट काराेवार  शुरु  गरेकाे छ । संस्थाद्वारा निर्मित सहकारी भवनकाे मकवानपुरगढी गाउँपालिकाका पूर्व अध्यक्ष  विदुर हुमागाईले शुक्रवार उदघाटन  गरेसंगै संस्थाले आफ्नै भवनबाट शेयर सदस्यहरुलाई सेवा...

दुवै सदनको बैठक आज बस्दै

samsad1673182378-1749171429.jpg

२३ जेठ, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल...

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा विल्डे नियुक्त

patrick-de-velde-1749170873.jpg

२३ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय टोलीको कप्तानमा विल्डेसँग १ वर्षको सम्झौता गरेको हो। नेपाली महिला टोलीलाई प्रशिक्षण गर्ने उनी पहिलो विदेशी प्रशिक्षक बनेका हुन्। एन्फाको प्रशिक्षक छनोट समितिले...

माधव नेपालमाथि प्रतिशोध साँधेर मुद्दा दर्ता भएको भन्दै आपत्ति

madhavkumarnepal_20200720-1749170555.jpg

२३ जेठ, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर मुद्दा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ। पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीका पदाधिकारीसहितका नेताहरुसँगको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमूलक ढंगबाट अध्यक्ष नेपालमाथि...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1749169950.jpg

२३ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा...

जनशक्तिको समुचित ब्यवस्थापनबाट मात्र समृद्ध राष्ट्र सम्भव !

Screenshot_20250605_21300-1749138406.jpg

१. हुन त, काम पाएको भए र रोजगारीको अवसर हुँदो हो त जीवीको पार्जनकै लागि बिदेशिनु पर्ने थिएन । कुनै पनि ब्यक्ति रहरले हैन, बाध्यता भएर बाहिरिन परेको हो । पचास डिग्रीको उष्णता खपेर चिन्नु न जान्नु परदेशीको काम गर्न जाने स्थिति मार्मिक र हृदयविदारक भन्नैपर्छ । अन्य मुलुकमा जानेलाई पनि कसैले डलरको माला लिएर स्वागत गर्ने चाँही होईन । आफ्नो देशमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg