Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

हावाहुरी प्रभावित एक परिवारलाई राक्सिराङ गाउँपालिकाको सहयोग

FB_IMG_1712918454032-1712919243.jpg

३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ आएको हावाहुरीले घरमा क्षति पुर्याएको एक परिवारलाई गाउँपालिकाले सहयोग गरेको हो । राक्सिराङ-५ चैनपुरका रामबहादुर चेपाङको घर हावाहुरीले क्षति पुर्याएपछि गाउँपालिकाले जस्तापाता वितरण गरेको छ । जस्तापाता वितरण गर्न पालिका...

राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

raksiranga-gaupali-e16285-1707315559.jpg

२४ माघ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होसारको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  गाउँपालिकाले बुधबार जारी सूचनामा ल्होसारको अवसरमा माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने जानकारी दिइएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले...

राक्सिराङमा आजदेखि तीन दिन विदा

Screenshot_20230421_20593-1703381636.jpg

८ पुस, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आजदेखि ३ दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले विज्ञप्ति जारी गर्दै क्रिसमसको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको जनाएको हो । गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने र ३ दिन गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा...

एक साताबाट हराइरहेका राक्सिराङका प्रजा मृत भेटिए

IMG_0682-1698748443.png

१४ कार्तिक,हेटौंडा । एक साताबाट हराइरहेका मकवानपुरको राक्सिराङ-६ का ३० वर्षका टेक बहादुर प्रजा मृत अवस्थामा फेला परेका छन् ।  प्रजा कात्तिक ७ गतेदेखि बेपत्ता भएका थिए। आफु खुसी घरबाट निस्किएर बेपत्ता उनी आज स्थानीय कागबेली सामुदायिक वनमा खिरिलोको रुखमा मृत अवस्था फेला परेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता...

मकवानपुरको राक्सिराङमा महिला माथि चिरपट प्रहार,प्रहार गर्ने फरार

IMG_1864-1698152853.png

७ कार्तिक,हेटौंडा । मकवानपुरको राक्सिराङमा एक महिला माथि चिरपट प्रहार भएको छ । राक्सिराङ गाउँपालिका -३ सानो देवकोट बस्ने राजकुमार गोलेको श्रीमती ३६ बर्षीय देबिमायाँ थोकरमाथि चिरपट प्रहार भएको मकवानपुर प्रहरी जनाएको छ । चिरपटले लागेर देबिमायाँ घाइते भएको जनाइएको छ ।सोमवार साँझ देबिमायाँको श्रीमान राजकुमार र आलखोप बस्ने ३० बर्षीय...

मकवानपुरमा १५ बिगाह गाँजा खेती नष्ट

IMG-20230926-WA0003-1695730536.jpg

९ असोज, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न स्थानमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको हो । असोज ६, ७ र ८ गते खटिएको प्रहरी टोलीले राक्सिराङको वडा नम्बर ९ धाधुङ, सुकेल तेन्चुराङ, वडा नम्बर ४ को खुर्कोट, चौकीटार, साईता र वडा नम्बर ५ को बोटबारी लगायतका...

मकवानपुरको राक्सिराङमा न्वागी मनाउन दुई दिन बिदा

IMG_0857-1693834652.png

१८ भदौं,हेटौंडा ।मकवानपुरको राक्सिराङ गाउँपालिकामा बिहीबार र शुक्रवार दुई दिन सार्वजनिक विदा दिइएको छ ।चेपाङ जातिको न्वागी पर्वको अवसरमा भदौ २१ र २२ गते बिहिबार र शुक्रवार सार्वजनिक विदा दिइएको हो।  गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा...

राक्सिराङमा सार्वजनिक स्थानमा मदिरा र सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

IMG_20180326_135249_HDR-1692243592.jpg

३२ साउन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सार्वजनिक संघ संस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सूर्तिजन्इ पदार्थ र मदिरा...

विपदमा उद्दारका लागि राक्सिराङमा स्वयंसेवक

dd-1692234797.jpg

३२ साउन, हेटौंडा । बाढी, पहिरो, चट्याङ लगायतका प्राकृतिक विपदको अति जोखिममा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले वर्षाको समयमा हुने सम्भावित घटनाको राहत तथा उद्दारको लागि आवश्यक तयारी गरेको छ ।  सम्भावित विपदमा उद्दारका लागि गाउँपालिकाले प्रत्यक वडामा स्वयंसेवक परिचालन गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार