१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको १८ औं गाउँसभाले उक्त बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको सभामा अध्यक्ष मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत...
१४ माघ, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित योजना सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जेठ मसान्तमा सबै योजनाहरु सम्पन्न गरिनुपर्ने निर्देशन दिएका हुन् । गाउँपालिकाले लिएको जुन लक्ष्य छ त्यस लक्ष्यमा...
१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो रुपमा रहेको बताएका छन् । सोमबार कैलाश ९ मा रहेको कालिका माविमा आयोजित लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रयोगकर्तामा युवावर्गको संख्या बढिरहेको बताए । गाँजाभन्दा पनि अफिमबाट...
३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र कार्यक्रम थप गरेको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत रकम थप गरी ३६ वटा नयाँ योजना थप गरेको हो । बुधबार सम्पन्न १७ हिउँदे अधिवेशन तथा गाउँसभाले सो योजना र कार्यक्रम बहुमतले पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले...
२३ पुस,हेटौँडा । कैलाश अपाङ्गताको क्षेत्रमा तीन वर्षदेखी कैलाश गाउँपालिकामा आफ्नो सेवा प्रदान गर्दै आइरहेको सुन्दरढोका साथी सेवाले सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई दस्तावेज हस्तान्तरण गरेकी हुन्...
८ पुस,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा दश घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माणका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । लाभग्राहीलाई...
२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजनागरिएको छ । बुधबार कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माध्यामिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता...
२३ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सुरु भएको अभियानको मंगबार समापन गरिएको हो । कैलाश ९ मा अवस्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश ६ व्यास माविमा पुगी समापन गरिएको महिला बालबालिका तथा...
१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि गाउॅंपीलिकाले प्यान सहयोग गरेको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बाक्लो बसोबास रहेको उक्त स्थानमा शौचालय निर्माणका लागि प्यान सहयोग गरिएको हो ।शुक्रबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













