Email :- prastakhabar@gmail.com

हाम्रो बारेमा

अहिलेको युग सूचना प्रविधिको युग हो । विगतमा खबर पाउनका लागि हामीले छापा माध्यम र विद्युतिय संचारमाध्यमको भर गर्ने गरेका थियौं । तर प्रविधिको विकाससँगै अहिले अनलाईन संचारमाध्यमको समय आएको छ । सूचनाको सहज पहुँचका लागि अहिले अनलाईनको उपयोग गर्न थालिएको छ । प्रविधिको पहुँच विस्तार भएसँगै हामीले पनि प्रष्टखबर डट कमको सुरुवात गरेका हौं । शिक्षा मिडिया प्रालिद्वारा संचालित, संचार रजिष्ट्रार कार्यालय हेटौंडा दर्ता एवं प्रेस काउन्सिलमा सुचिकृत रहेको यस अनलाईनले व्यवसायिक पत्रकारिताको आचारसंहिताभित्र रही यहाँहरुको सूचना पाउने अधिकारको प्रवर्धन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । तथ्य खबर पाठक सामु पुर्याउने हाम्रो प्रयासमा यहाँहरुको साथ रहने आशा र विश्वास गरेका छौं । हाम्रो सहकार्य जारी रहने छ ।

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार