Email :- prastakhabar@gmail.com

बकैया गाउँपालिका

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन

For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको बिजुली बिस्तारका लागि गाडिएको पोल  लडेर थिच्दा निधन भएको हो। तितुङलाई मंगलबार दिउँसो  बिजुलीको पोल लडेर थिचेको थियो। उनको टाउको चोट लागेका र गम्भीर अवस्थामा उद्धार गरी...

बकैयामा बस दुर्घटना, एक दर्जन यात्रु घाइते

Screenshot_20231020_16585-1697800465.jpg

३ कार्तिक, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बकैया-५ मा बस दुर्घटना भएको छ । हेटौंडाबाट जुईना जाँदै गरेको ना४ख ३९८८ नम्बरको बस ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा करिव एक दर्जन यात्रु घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन् ।  दुर्घटनामा घाइते भएकाहरूलाई एम्बुलेन्समा राखी उपचारका लागि हेटौंडा अस्पताल...

कर्मचारीको निधनमा बकैयामा शुक्रबार शोक विदा

bakaiya_gaunpalika-1697697656.jpg

२ कार्तिक, हेटौंडा । बकैया गाउँपालिकामा शुक्रबार शोक विदा हुने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीको निधनमा शुक्रबार शोक विदा हुने भएको हो । प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा  गाउँकार्यपालिकामा कार्यरत असिस्टेन्ट सव-ईन्जिनियर सरोज महत्तोको सवारी दुर्घटनामा परी असहमायिक निधन भएको हुँदा यस का र मातहात...

मकवानपुरको बकैयामा बिषालु च्याउ खाँदा ६ बिरामी

387501470_667682335455929-1697206851.jpg

२६ असोज,हेटौँडा । मकवानपुरको बकैयामा बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नम्बर– ३ बसनमा बिषालु च्याउ खादा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनकी श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनकीे श्रीमती ३० बर्षीया सम्झना रुम्बा र रुम्बाको भाउजु ३६ बर्षीया...

मकवानपुरको बकैयामा महिलाको कुटपिटबाट महिलाको मृत्यु

IMG_1681-1692423305.png

२ भदौं,हेटौंडा । मकवानपुरको बकैयामा कुटपिटबाट घाईते भएकी एक महिलाको ज्यान गएको छ ।  बकैया -८ देउता खोलाको शिरमा कुटपिटबाट घाईते स्थानीय ४५ वर्षीया जालि माया घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय महिलासंगको झगडाका क्रममा स्थानीय ४८ वर्षिय पातलि माया भोलनले उनलाई कुटेको र घिसिङको मृत्यु भएको बुझिएको छ । टाउकोमा भित्री चोट...

मकवानपुरको धियालमा ढुङ्गाले थिच्दा महिलाको मृत्यु

IMG_0682-1692155256.png

  ३१ साउन,हेटौंडा । मकवानपुरको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको ज्यान गएको छ ।  मकवानपुर र बाराको सिमानामा  अवस्थित बकैया गाउँपालिका वडा नम्बर-१धियालको बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लोको ढुङ्गाले थिचेर ज्यान गएको प्रहरीले जनाइएको छ। मंगलवार दिउँसो घर नजिक रहेको जंगलमा गाईभैंसी चराउन गएकी उनलाई ढुङ्गा माथी बसिरहेको...

मकवानपुरको बकैयामा सर्पको डसाईबाट बालिकाको मृत्युु

snake-byte-1691043886.jpg

१८ साउन,हेटौँडा । मकवानपुरमा सर्पको डसाईबाट एक बालिकाको ज्यान गएको छ । मकवानपुरको बकैयामा बिषालु सर्पको डसाईबाट एक बालिकाको ज्यान गएको हो । ज्यान जानेमा बकैंया–७ अधेरी की १२ बर्षीया करिष्मा लो रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउसो आफ्नै घरमा बसिरहेको अवस्थामा बिषालु सर्पले टोकेको थियो । सर्पको डसाईबाट गम्भीर बनेकी उनेको...

बकैयाका ११ जना सुकुम्बासीले पाए लापूर्जा

ffda-1690031880.JPG

६ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका एघारजना भूमिहीनले शनिवार जग्गाधनी लालपूर्जा पाएका छन् । पालिकाको वडा नम्बर ५ का एघारजना भूमिहीन सुकम्बासीले लालपूर्जा पाएका हुन् । लालपूर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बकैया–५ का शुक्रबहादुर भुलुन, निरमाया भुलुन, फुलमाया...

मकवानपुरको बकैयामा चट्याङ लागेर पुरुषको मृत्यु

Screenshot_20230625_19253-1687700652.jpg

१० असार, हेटौंडा । मकवानपुरको बकैयामा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ ।  बकैया-९ देउबुजेमा  आइतबार अपराह्न मेघ गर्जन सहित परेको चट्याङ लागेर सिखरपुरका ३२ वर्षीय नविन मोक्तानको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोक्तानलाई  घर बाहिर बसेको ठाउँमा चट्याङ लागेको थियो । उनको घट्ना स्थलमानै मृत्यु भएको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

थप समाचार