Email :- prastakhabar@gmail.com

बकैया गाउँपालिका

आगलागीबाट घर नष्ट

Aaglaagi-1508593845.jpg

४ कार्तिक, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आगलागीबाट घर जलेर नष्ट भएको छ ।  शनिबार विद्युत सर्ट भई आगलागी हुँदा बकैया–३ जितदमारमा घर जलेर नष्ट भएको हो । घरमा विद्युत सर्ट भई आगलागी हुँदा मंगलसिं भोलनको घर, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको वडा अध्यक्ष दिलबहादुर बम्जनले जानकारी दिए ।...

बकैयामा चट्याङ लागेर मृत्यु

Chatyaaang-1506760131.jpg

१४ असोज, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ भालु खोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३४ बर्षिय रामबहादुर भोम्जन रहेका छन् । पानीसंगै परेको चट्याङबाट भोम्जनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी बोलाएर...

माझीगाउँ ‘नमूना गाउँ’ बन्ने

Majhi-Utthaan-1501932943.jpg

२१ साउन, हेटौँडा । बकैया गाउँपालिका वडा नम्बर–४ मा रहेको माझिगाउ लाई नमूना गाउँ बन्ने भएको छ । माझी उत्थान संघ मकवानपुरको आयोजनामा शनिबार जुरेलिमा भएको जनप्रनिधि सम्मान कार्यक्रममा माझी गाउँलाई नमूना गाउँ बनाउने जानकारी दिईएको हो ।  कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख दामोदर खनालले माझी समुदायको स्थानीय कला, संस्कृति, पराम्परागत...

बकैयाको ताला खुल्यो

Tala-1501765124.jpg

१९ साउन, हेटौँडा । बकैया गाउँपालिका कार्यालयमा लगाईएको ताला तीन दिनपछि विहिबार खुलेको छ । बुधबार अबेर सम्पन्न बैठकमा सहमति जुटेपछि ताला खुलेको हो ।  समृद्ध बकैया संघर्ष समिति र गाउँपालिका अध्यक्ष दामोदर खनाल सहितको प्रतिनिधिबीचको छलफलमा सहमति जुटेको छ । सहमतिमा गाउँपालिकाको गाउँसभामा गाउँपालिकाको केन्द्र छतिवन, भिरकोट वा...

बकैयाको गाउँसभामा नीति कार्यक्रम प्रस्तुत

Bakaiya1-1500031822.jpg

३० असार, हेटौँडा । मकवानपुरको ठूलो गाउँपालिका बकैयाले शुक्रबार आफ्नो पहिलो नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै १९ बर्षपछि छतिवन गाउँपालिकाले आव ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो ।  गाउँपालिकाको पहिलो गाउँ सभामा उपप्रमुख सरला बोलखेले आगामी आवका लागि ४२ करोड ६९ लाख २७...

करेन्ट लागेर १ जना घाइते

2017-06-20-10-18-11-1497933229.png

६ असार, हेटौंडा । मकवानपुरको पुर्वि क्षेत्रमा रहेको हेटौँडा हात्तिसुडे सडकखण्डमा बसमा यात्रा गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् । हेटौडा उपमहानगर १८ बस्ने २९ वर्षिय सुजन श्रेष्ठलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि हेटौडा रिफर गरिएको छ । धरान चतरा सडक...

तार हालेको ३ बर्षसम्म धियालमा विजुली बलेन

Dhiyal-1497866608.jpg

५ असार, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका धियालमा विद्युतिकरण नहुँदा स्थानीय बासिन्दालाई समस्या परेको छ । पोल गाडेर तार हालेको ३ बर्ष पुगिसक्दा पनि धियालमा विद्युतिकरण हुन नसक्दा स्थानीयहरु समस्या भोगिरहेका हुन् । जिल्लाका सबै क्षेत्रमा विद्युतिकरण भईसक्दा पनि धियालका बासिन्दा अझै अन्धकारमा बस्न बाध्य छन् । विद्युतिकरण नहुँदा...

बकैयाका जनप्रतिनिधिबाट भत्ता वितरण

FB_IMG_1495983158419-1495984465.jpg

१४ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचनबाट निर्वाचित बकैयामा जनप्रतिनिधिले अाफ्नो काम सामाजिक सुरक्षा भत्ता वितरण गरेर शुभारम्भ गरेका छन् । गाउँपालिका प्रमुख दामोदर खनाल र उपप्रमुख सरला बोलखेले सोमबार दुई वडाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । उनीहरूले बकैया वडा नम्बर ५ र ६ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण...

बकैया गाउँपालिकामा कांग्रेस विजयी

FB_IMG_1495023078000-1495024250.jpg

३ जेठ, हेटौंडा । मकवानपुर बैया गाउँपालिकामा नेपाली कांग्रेस विजय भएको छ । बकैया गाउँपालिकामा प्रमुखमा कांग्रेसका दामोदर खनाल विजय भएका छन् । उनले ४५ सय ४४ मत ल्याएका छन् भने प्रतिष्पर्धी एमालेका दलबहादुर वाइवाले ४४ सय ७२ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी सरला बोलखेले ४६ सय ६३ मत ल्याएकी छिन् भने प्रतिष्पर्धी कांग्रेसकी कमला वाईवाले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

थप समाचार