Email :- prastakhabar@gmail.com

बकैया गाउँपालिका

मकवानपुरको बकैयामा चट्याङ लागेर चौपाया मरे

20200625_121235-1661685701.jpg

१२भदौं,हेटौंडा। शनिबार राति परेको चट्याङ लागेर मकवानपुरको बकैयामा केही पशु चैपाया मरेका छन्। शनिबार राति मेघगर्जन सहित परेको चट्याङ लागेर बकैया-४ सोभी स्थित स्थानीय रण बहादुर लो को गोठमा रहेको बाख्रा सहित अन्य चौपाया मरेको मकवानपुर प्रहरीले जनाएको छ।  चट्याङ लागेको उनको घरमा जडान गरिएको विद्युतको मिटर बक्स र घरमा समेत सामान्य...

बकैयामा करेन्ट लाग्दा बलको मृत्यु

images-4-1657122453.jpg

२२ असार, हेटौंडा । मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्तीको मृत्यु भएको छ।  बुधबार दिउँसो बकैया ६, गोवरस्थानका खेतमा सिचाई गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय ३४ वर्षीय बुद्धिलाल बलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।  सिचाई गर्न मोटर चलाउने क्रममा बललाई एक्कासी करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको...

मकवानपुरको बकैयामा पुरुषको शव भेटियो

20200604_122230-1647253252.jpg

३०फागुन,हेटौंडा । मकवानपुरको बकैयामा  एक पुरुष मृत अवस्थामा भेटिएका  छन् । सोमबार दिउँसो बकैया-६ को कत्लेमा एक पुरुषको शव फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए।शवको सनाखत भइसकेको र शव स्थानीय ५२ वर्षीय अर्जुन गुरुङको रहेको जनाइएको छ।  आज बिहान जग्गामा रहेको झाडी फाड्न घरबाट...

मकवानपुरको बकैयामा पक्राउ परे नगद सहित ८ जुवाडे

FB_IMG_1640613090139-1640615342.jpg

१२ पुस,हेटौंडा। मकवानपुर प्रहरीले जुवा खेल्ने  ८ जनालाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ सहित मकवानपुरको बकैयाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले दिएको जानकारी अनुसार आइतबार दिउँसो मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाको वडा नम्बर ९ बैरुङ्दमारबाट...

बकैया र बागमतीमा ५ दिन लाइन काटिने

20201224_053507-1640214727.jpg

८ पुस,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आजबाट ५ दिन बकैया  र बागमतीमा ४ घण्टा बत्ती कटौती हुने जनाएको छ।  वितरण केन्द्रले बुधबार एक सुचना जारी गर्दै धरान चतरा सडकखण्ड अन्तर्गत को अधिकार क्षेत्र भित्र पर्ने विद्युतीय पोल,तार सार्ने वा अद्यावधिक गर्ने काम रहेकोले  पुस ८ गतेबाट १२ गतेसम्म ग्रामीण फिडर...

छतिवनको अजिंगरेमा कलाकार चढेको बस दुर्घटना, ५ जना गम्भिर

Accident-1636078759.jpg

१९ कार्तिक, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैया–४ अजिंगरेमा कलाकारहरु चढेको बस दुर्घटना हुँदा ५ जना गम्भिर घाइते भएका छन् । शुक्रबार विहान राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको टोली हात्तिसुडेबाट देउसी खेलेर फर्कने क्रममा उनीहरु सवार बस दुर्घटना भएको हो । दुर्घटनामा हेटौडा–५ सानोपोखरा बस्ने निरु खड्का,...

मकवानपुरको बकैयामा गाई काटेको अभियोगमा पक्राउ परेका सबै धरौटीमा रिहा

d-cout-mkpur-1594729277(1-1633352479.jpg

१८असोज,हेटौंडा । मकवानपुरको बकैयामा गाई काटेको अभियोगमा पक्राउ परेका ९ जनालाई धरौटी माग गर्दै रिहा गर्न आदेश दिइएको छ।  सोमबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजालशले पक्राउ परेका १० जनामा ९ जनालाई जनही ४० हजार धरौटि  छोड्न आदेश दिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले बताएका छन।पक्राउ...

मकवानपुरको बकैयामा गाई काटेको अभियोगमा १० जना पक्राउ

20200620_122440-1632129532.jpg

४ असोज,हेटौंडा। मकवानपुरको बकैयामा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन।  मकवानपुरको बकैया -११ मा गाइ काटेको अभियोगमा १० जनालाई पक्राउ गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। पक्राउ पर्नेमा बकैया-११ कालिदमार बस्ने बर्ष ३८ को जनक बहादुर लो,सोहि स्थानका ३५ वर्षीय राज लो,४० वर्षीय...

मकवानपुरको बकैयामा पानीघट्टमा परेर बालिकाको मृत्यु

20200604_122230-1628409807.jpg

२४ साउन,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-१२ धारापानीमा पानी घट्टमा परेर शनिबार साँझ एक बालिकाको ज्यान गएको छ।   बकैया -१२ धारापानीमा स्थानीय कमल घलेले संचालन गरेको पानी घट्टमा परेर स्थानिय ७ बर्षीया रोशनी न्यासुरको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। न्यासुरको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार