१३ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले शनिबार पनि आफ्ना गाउँपालिकाबासीलाई उद्धार गरेको छ । काठमाडौंमा लकडाउनका कारण समस्या परेकाहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । गाउँपालिकाले शनिबार ५ वटा बसमा आफ्ना गाउँपालिकाबासीलार्य उद्धार गरेको अध्यक्ष दामोदर खनालले बताए । ‘लामो लकडाउनका कारण दुईछाक टार्नै समस्या परेको...
८ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा दुरी कायम गर्दै राहत वितरण गरिएको छ । बकैयाको वडा नम्बर ३ मा वडा कार्यालयले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको हो । वडा अध्यक्ष दिलबहादुर बोम्जन लामाको नेृतत्वमा गएको टोलीले अहिलेसम्म १ सय २० परिवार भन्दा बढिलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्या परेका विपन्न एवं श्रमिक...
६ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा १८ जनाको र्यापिड टेष्ट भएको छ । गाउँपालिकाले छतिवन प्राथमिक स्वास्थ्य केन्द्रका प्राविधिकको सहयोगमा शनिबारसम्ममा १८ जनाले टेष्ट गरेको हो । विदेशबाट आएका विभिन्न वडाका १८ जनाको टेष्ट गरेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । सबैको रिपोर्ट नेगेटिभ आएको छ । आवश्यकताका आधारमा आगामी...
५ बैशाख, हेटौंडा । बकैया गाउँपालिका वडा नम्बर ३ ले लकडाउन उल्लंघन गरे कारवाही गर्ने जनाएको छ । शुक्रबार बसेको वडास्तरीय विपद व्यवस्थापन समितिको बैठकले नेपाल सरकारले घोषणा गरेको लकडाउन पूर्ण पालना गर्न र उल्लंघन गरेका कानून बमोजिम कारवाही गर्ने जनाएको हो । जिल्ला बाहिरबाट आउनेहरुलाई कम्तिमा २ हप्ता आफ्नो घरमा सुरक्षित ढंगले बस्न आग्रह...
२० चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर विहिबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ९ शान्तिटोलका अन्दाजी १८/१९ बर्षीय सविन सहनी रहेका छन् । बकैया गाउँपालिका वडा नम्बर ६ टिकुलीस्थित बकैयाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
१८ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले स्थानीयलाई राहत दिन र लकडाउनलाई प्रभावकारी बनाउन मंगलबार विभिन्न निर्णय गरेको छ । मंगलबार बसेको गाउँ विपद व्यवस्थापन समितिको बैठकले वडास्तरीय आपूर्तिलाई व्यवस्थापन गर्न र राहत सहज ढंगले वितरण गर्ने लगायतका निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष एवं समितिका अध्यक्ष दामोदर खनालको...
१५ चैत, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले शनिबारबाट लकडाउन थप प्रभावकारी बनाउन कडाई गर्न थालेको छ । लकडाउन थप प्रभावकारी बनाउन गाउँपालिकाले शनिबार विहानैदेखि स्थानीयलाई आग्रह गर्दै मूख्य नाका व्यवस्थित गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाली सेना विकास निर्माण गण राजदमार बेसक्याम्पका मेयर पुरुषोतम...
९ माघ, हेटौँडा । मकवानपुरको धियालमा विहिबार विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रयाक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ बर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
१ माघ, हेटौँडा । मकवानपुर बकैया गाउपालिका १ तल्लो धियालमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । सोमबार राति घरमा भएको आगलागीमा परी उनको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६८ बर्षीया साहिलीमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तल्लो धियालमा रहेको दावा थिङको खरले छाएको घरमा अचानक आगो लाग्दा श्रीमतीको आगोमा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

























