२९ जेठ, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ मा चट्याङपछि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । च्याउँच्याउँका शुक्रबहादुर घलान चट्याङपछि आगलागी हुँदा जलेर नष्ट भएको वडा अध्यक्ष टंकध्वज लोप्चनले जानकारी दिए । मंगलबार विहान १ बजेतिर परेको चट्याङबाट आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा गरी ८ लाख रुपैँया भन्दा बढिको...
२२ जेठ, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ मा चट्याङ लागेर ६ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना बालबालिका रहेका छन् । साँझ बर्षासंगै परेको चट्याङ लागेर वडा नम्बर ९ च्याउँच्याउँका ५५ बर्षिया छलियामा थिङ, २२ बर्षिया विमला थिङ, १५ महिनाको देवबहादुर थिङ, २ बर्षिया निष्मा भोलन, ५ बर्षिय निमेष भोलन र ६ बर्षीया रन्जु थिङ घाईते...
१५जेठ ,हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रका कृषकहरुले आफ्नो उत्पादनले उचित मुल्य नपाएको बताएका छन् । पावस दुग्ध सहकारी संस्था लिमिटेड पावसले आज बकैया गाउँपालिकाको छतिवनमा आयोजना गरेको व्यावसायिक कृषिसम्बन्धी स्थानीय जनप्रतिनिधि, कृषक र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा लगानीको अनुपातमा उचित मुल्य नपाएको बताएका हुन्...
२४ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउपालिकाबाट हतियार सहित लागुऔषध गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरबाट खटिएको प्रहरी टोली बकैया–११ मोरङ्गे बस्ने ३० वर्षिय झलकमान न्यासुरको गोठबाट लुकाई छिपाई राखेको भरुवा बन्दुक १ नाल र लागुऔषध गाँजा १ किलो बरामद गरेको छ । यस्तै सोहि ठाँउमा बस्ने बिजय योन्जनको...
२ बैशाख, हेटौँडा । बकैया गाउँपालिकाका प्रमुख दामोदर खनालले आफ्ना छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् । उनले आफ्ना छोरा प्र्रज्वल खनाललाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् । यसअघि पनि सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका खनालले छोरालाई बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र्र उच्च माविमा भर्ना गराएका छन् ।...
१३ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ सोमबार एक जनाको हत्या भएको छ । बकैया ७ निवासी सुर्य बहादुर स्याङ्तानको आङ्खनै घरमा हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आसंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिईएको बताईएको छ । थप अनुसन्धान र सोधपुछका लागि २ जनालाई...
१५ फागुन, हेटौँडा । मकवानपुरको वकैया गाउँपालिकामा भोलिदेखि सुरु हुन लागेको बकैया महोत्सबको तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सबको तयारी पुरा भएको बुद्ध युवा क्लबका अध्यक्ष एवम् महोत्सब आयोजक समितिका अध्यक्ष बिजय थिङले जानकारी दिए । महोत्सबमा १५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सबमा ६० लाख रुपैया खर्च हुने र ८० लाख देखि १ करोड...
७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य गोष्ठी तथा स्रस्टा सम्मान समारोह बकैयाको छतिवनमा सम्पन्न भएको छ । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानबापत पाँचजना...
१६ माघ, हेटौँडा । नेपाल शिक्षक संघ बकैया गाउँपालिकाको प्रथम स्थानिय तह अधिबेशन बकैया ४ मा रहेको महेन्द्र माबि मंगलबार सम्पन्न भएको छ । अधिबेशनले चन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा ३१ सदस्य कार्य समिती गठन गरेको छ । संघको उपाध्यक्षमा नबिना बराल र कुमार स्याङबो रहेका छन सचिवमा धन बहादुर लामा र सागर आर्चाय , सह सचिवमा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...





-1522127078.jpg)



















