३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि बिहिवार फाल्गुन १ गते सार्वजनिक विदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्।...
४ असार, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार शोक विदा दिइएको छ । गाउँपालिकाको ६ नम्बर वडाका वडा सदस्य कर्ण बहादुर सिंतान निधनमा बुधबार शोक विदा दिइएको हो । सिंतानको मंगलबार निधन भएको पालिकाका अध्यक्ष सर्केश घलानद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा बुधबार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१३ पदमपोखरीका ४५ बर्षीय केशव मुडभरी रहेका छन् । दुर्घटनामा घाइते मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती-४ सादेपुलमा...
२० पुस, हेटौंडा। मकवानपुरमा बागमती गाउँपालिकामा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । बिहिबार राति मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ लम्कना विचटोलमा स्थानीय नारायण फेवाली मगरको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। काठको फुसको छानो भएको १ तले उक्त कच्चि घरमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन र...
१० पुस, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ फुलबारीमा बनेको गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको समुदघाटन गरिएको छ । गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको मंगलबार एक समारोहका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापति एव प्रदेशसभा सदस्य ईन्द्रबहादुर...
२२ असोज, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत मकवानपुरको बागमती गाउँपालिका झुरझुरेमा एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा बागमती गाउँपालिका-४ झुरझुरेका राजु गोलेकी ६ बर्षीया छोरी रितु गोले रहेकी छिन् । सिन्धुलीबाट हेटौंडातर्फ आउदै गरेको ना ४ च ११६४ नम्बरको बलेरो जीपले उनलाई ठक्कर दिंदा टाउको र खुट्टमा चोट लागेको प्रहरीले जनाएको...
२४ साउन, हेटौंडा । मकवानपुर बागमती-५ सिक्रे दोभानमा पहिरोले बगाएर हराइरहेका १ * जनाको शव भेटिएको छ । प्रहरी चौकी भोर्लेनीका अनुसार हराईरहेका ६० बर्षीय अक्कल बहादुर स्याङ्तानकी छोरी २२ बर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन ।उनको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिणमा बागमती नदिको बिच बगरमा फेला परेको जनाइएको छ । ६ जना...
२३ साउन, हेटौंडा । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा हराइरहेका ६ जनामध्ये एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामा सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन् । विहानदेखि हराइरहेका उनलाई अपरान्ह घटनास्थलदेखि ६/७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा...
२३ साउन,हेटौँडा । मकवानपुरमा सोमबार देखि परेको अबिरल बर्षका कारण पहिरोले एक घर बगाउदा १ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर–५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा उद्धार गरिएका एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान अबिरल बर्षासँगै खसेको पहिरोले स्थानीय अक्कल बहादुर स्यांतानको घर बगाएको...
२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...
२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
२२ असार, हेटौंडा । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...
२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...
२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...
२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...
२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...
२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...
२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...























-1782436668.jpg)


