२३ साउन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएका छन् । सिक्रे दोभानका अक्कल बहादुर(धारापानी) स्याङ्तानको घर पहिरोले बगाउँदा ५ जना वेपत्ता भएका हुन् । वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित बागमती नदिमा...
९ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाको सभापतिमा शंकर पराजुली चयन भएका छन् । उपशाखाको अधिवेशनले पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपसभापतिमा भगवती माझी, सचिवमा मनोज नेगी, कोषाध्यक्षमा लिलाकुमार आले, उपसचिवमा पुण्यप्रसाद सापकोटा, उपकोषाध्यक्षमा शेर बहादुर थोकर रहेका छन्...
२८पुस,हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-७ लामिटारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाइते भएका छन्। बिहीबार साँझ सडक खण्डमा फापरबारीबाट झुरझुरे तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प ७२०७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने अन्दाजी ४६/४७ बर्षीय सिन्ताङ साईलालाई ठक्कर दिएको...
३० असोज,हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकामा मानव कंकाल फेला परेको छ। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती-१ राइगाउ नजिक उक्त मानव कंकाल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। उक्त कंकाल काठमाडौंबाट बग्दै आउने बागमती नदि किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। सडेगलेको अवस्थामा स्थानीय...
२२असार,हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा गुडिरहेको मोटरसाइकलमा चट्याङ पर्दा मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान गएको छ। बुधबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत फापरबारीबाट बागमती-४ पाँचपाण्डवमा झुरझुरे तर्फ जादै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाइकलमा अकस्मात चट्याङ पर्दा मोटरसाइकलमा सवार एक...
१९ असार,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्र मकवानपुरको फापरबारीमा भएको ट्रयाक्टर दुर्घटना एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीया सलिना राई रहेकी जनाइएको छ। दुर्घटनामा परेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।आइतबार दिउँसो...
१९ असार,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्र मकवानपुरको फापरबारीमा ट्रयाक्टर दुर्घटनाग्रस्त भएको छ। धरान चतरा सडकखण्ड अन्तर्गत बागमती-८ मा कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जादै गरेको ना ६ त ८०७३ नम्बर ट्रयाक्टर बागमती...
१२ साउन,हेटौंडा। मकवानपुरको फापरवारी यति बेला अशान्त बनेको छ। स्थानीय र प्रहरीबीच झडप भएको छ भने कालिका कन्स्ट्रक्सनको क्याम्पमा तोडफोड भएको छ। मंगलबार दिउँसो कालिका कन्स्ट्रक्सनले खाडलमा डुबेर स्थानिय १० बर्षीय बालक सागर सारुको मृत्युको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले बागमती -८ फापरवारीमा रहेको कालिका कन्स्ट्रक्सनको...
१२ असार, हेटौंडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा नम्बर-८ फापरबारी शान्तिपुरमा दन्त क्लिनिक संचालनमा आएको छ। फापरबारी आसपासका साथै सिन्धुली,काभ्रे र ललितपुरका बिरामीलाई दात सम्बन्धित सेवा दिने उदेश्यले शुक्रबारबाट दन्त क्लिनिक संचालनमा ल्याएको हो। संचालनमा ल्याइएको बागमती डेन्टलको शुक्रबार बागमती...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
























