Email :- prastakhabar@gmail.com

बाग्मति गाउँपालिका

बाग्मतिमा नेपाली कांग्रेसको भेला तथा प्रशिक्षण

NC-1555339355.jpg

२ बैशाख, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिका वडा नम्बर ७ को वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदस्य चोकबहादुर ठाडाको प्रमुख आतिथ्यता एवं वडा सभापति ओमनाथ पराजुलीको अध्यक्षतामा वनभोजसहित कार्यक्रम भएको हो ।  कार्यक्रममा क्षेत्रीय सदस्य भीमबहादुर घिमिरे, क्षेत्रीय सल्लाहकार कुपनारायण फुँयाल,...

बाग्मतिमा प्रहरीद्वारा घरेलु मदिरा नष्ट

मदिरा-नस्-1531137190.jpg

२५ असार, हेटौँडा । मकवानपुर प्रहरीले बाग्मति गाउँपालिकामा घरेलु मदिरा नष्ट गरेको छ ।  प्रहरी चौकी शिवराईगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार चौधरीको नेतृत्वमा खटिएको टोलीले बागमति गाउँपालिका २ का विभिन्न होटलमा लुकाई राखेको ६५ लिटर मदिरा नष्ट गरेको हो ।  घरेलु मदिरा उत्पादन र सेवनबाट समाजमा नराम्रो असर पर्न जाने भएकोले समाजलाई...

बाग्मति–८ मा एक सय जना कांग्रेस प्रवेश

Congress-1529154049.jpg

२ असार, हेटौँडा । नेपाली कांग्रेस बागमति गाउँपालिकाको वडा नम्बर ८ मा वडा भेला सम्पन्न भएको छ ।  नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं साविक फापरवारी वडा नम्बर ९ का सभापति खड्गबहादुर स्यांतानको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलाले सूर्यमान थोकरको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति...

बाग्मतिबाट पाटे बाघको छालासहित एक पक्राउ

P1-1525689084.jpg

२४ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरको बाग्मति गाउँपालिकाबाट पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा बाग्मति गाउँपालिका वडा नम्बर ३ सल्लेनी जरायोटारका २९ बर्षिय चेतबहादुर वाईवा रहेका छन् । आइतबार राति प्रहरीले ९ फिट ७ इन्च लम्बाईको पाटेबाघको छाला र ९ किलो हड्डीसहित वाईवालाई पक्राउ गरेको...

काँग्रेस बाग्मती गाउँपालिकाको क्रियाशिल भेला

Nepali-Congress-1521297213.jpg

३ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको क्षेत्र नम्बर १ स्थित बाग्मती गाउँपालिकाको शनिबार क्रियाशिल भेला भएको छ । साविक फापरवारी गाविस सभापति भक्तबहादुर राईको सभाध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा...

बाग्मति गोल्डकपमा बाग्मतिको विजयी शुरुवात

Bagmati-1518179110.jpg

२६ माघ, हेटौँडा । मकवानपुरको फापरबारिमा आयोजना गरिएको बाग्मती गोल्डकप आजबाट शुरु भएको छ ।  प्रतियोगिताको मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले गरेका थिए ।  कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङ, बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष...

खेत, खानेपानी र सिंचाईमा क्षति

G-P-1502851664.jpg

३२ साउन, हेटौँडा । पूर्वी मकवानपुरको बाग्मति गाउँपालिका फापरवारीमा बाढी, पहिरोका कारण खानेपानी योजना, सिंचाई योजना र खेतियोग्य जमिनमा क्षति पु¥याएको छ । फापरवारीका विभिन्न वडामा बग्ने खोला खहरेका कारण केही घर, खानेपानी, सिंचाई र खेतमा क्षति पु¥याएको हो ।  फापवारी वडा नम्बर ७ मा बाढि पहिरोले धेरै क्षति पु¥याएको छ । वडा अध्यक्ष डिल्ली...

नमुना वडा बनाउन राईगाउँमा सरसफाई

Sweeping-1501332880.jpg

१४ साउन, हेटौँडा । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर २ मा नमुना वडा बनाउने उदेश्य सहित शनिबार सरसफाई सुरु गरिएको छ । प्रत्येक शनिबार वडालाई सरसफाई गरिने योजना सहित कार्यक्रमको सुरुवात गरिएको स्थानीय राजेन्द्र योञ्जनले जानकारी दिएका छन् । सरसफाईका लागि वडाका प्रत्येक घरबाट १–१ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने गरी...

द्वन्द पीडितलाई सम्मान

20170610_133420-1497104714.jpg

२७ जेठ, हेटौंडा । स्थानीय शान्ति समिति मकवानपुरको अायोजनामा द्वन्द पीडितहरूका लागि पुनर्मिलन एवं सम्मान कार्यक्रम भएको छ । बाग्मति गाउँपालिकाको पाँचपाण्डवमा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिकाका ४५ जना द्वन्दपीडितलाई दोसल्ला अोडाएर सम्मान गरिएको थियो । कार्यक्रम संयोजक एवं शान्ति समितिका सचिवालय सदस्य प्रेमबहादुर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg