Email :- prastakhabar@gmail.com

बाग्मति गाउँपालिका

मकवानपुरमा ११ हजार भोल्टेजको तार झेरर करेन्ट लाग्दा मृत्यु

current1-1592462267.jpg

४ असार, हेटौंडा । मकवानपुरमा करेन्ट लागेर विहिबार एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्बर ७ बाख्रे घर भई हाल फापरवारी बस्ने ४० बर्षीय ईन्द्र थोकर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । फापरवारीबाट ज्यामिरे जाँदै गरेको ना ८प ५२८० नम्बरको...

कांग्रेस बागमती गाउँपालिकाद्वारा भाडाकुडा सहयोग 

bagmatigapa-1590758362.jpg

१६ जेठ, हेटौँडा । नेपाली कांग्रेस बागमती गाउपालिकाले आगलागीबाट पिडित घरपरिवारलाई भाडाकुडा सहयोग गरेको छ । कांग्रेस बागमती गाउँपालिकाले वाड नम्बर-७ जरायोटार निवासी सन्तबहादुर थापा परिवारलाई भाडाकुडा सहयोग गरेको हो ।  केही दिन अघि बागमती गाउँपालिका वाड नम्बर-७ जरायोटार निवासी सन्तबहादुर थापाको घरमा भएको आगोलागीले सबैकुरा जलेर नष्ट...

समाजसेवी थापाद्वारा खेलकुद सामग्री सहयोग

P1-1590074419.jpg

८ जेठ, हेटौंडा । बागमती गाउँपालिकाका एक समाजसेवीले स्थानीय क्लवलाई खेलकुद सामग्री सहयोग गरेका छन् ।  बागमती गाउँपालिका वडा नम्बर ५ का समाजसेवी रन्जित थापाबाट खेलकुद सामग्री सहयोग भएको हो । थापाले एनएफसी क्लव ज्यामिरेलाई १६ थान जर्सी र ५ थान फुटबल सहयोग गरेका छन् । स्थानीय स्तरमा खेल खेल्ने खेलाडिहरुको प्रोत्साहनका लागि सहयोग गरेको...

मकवानपुरमा आगलागीबाट घरगोठ नष्ट

Aaglaagi-1586934691.jpg

३ बैशाख, हेटौंडा । मकवानपुरमा भएको आगलागीबाट घरगोठ जलेर नष्ट भएको छ ।  बागमती गाउँपालिका वडा नम्बर ५ ज्यामिरेमा आगलागी भएको हो । आगलगीबाट स्थानीय मंगल परियारको घर र गोल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मंगलबार अपरान्ह भएको आगलागीबाट करिब १ लाख रुपैंया बराबरको क्षति भएको जनाईएको छ ।...

मकवानपुरको यो गाउँ जसले आफैंलाई लकडाउन गरेको छ

Pachpandab3-1585445732.jpg

१६ चैत, हेटौंडा । कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न मकवानपुरको शहरी क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर मकवानपुरको पूर्वी क्षेत्रमा एउटा त्यस्तो गाउँ छ जसले आफुले आफैंलाई लकडाउन गरेको छ । ३०÷३५ घर रहेको बागमती गाउँपालिकाको पाँचपाण्डवका स्थानीयले आफैंलाई लकडाउन गरेका छन् । उनीहरुले...

फापरवारीमा यस्तो छ लकडाउन (तस्विरहरु)

L3-1585277282.jpg

१४ चैत, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र फापरवारीमा लकडाउनको प्रभाव परेको छ । सिन्धुली, काभ्रे लगायतका क्षेत्रबाट व्यापारी आई व्यापार गर्ने फापरवारीमा अहिले हाट बजार बन्द भएको छ । पसल बन्द गरेर स्थानीयहरु घरमै बसेका छन् । फापरवारी अन्तरगतको हेटौंडा–धरान–चतरामा सवारी साधन चलेका छैनन् । बागमती...

काम नगर्ने ठेकेदारलाई अन्तिम मौका : गृहमन्त्री थापा

Badal1-1581760243.jpg

३ फागुन, हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।  मकवानपुरको फापरवारीमा शनिबारदेखि शुरु भएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको भन्दै सरकारले अन्तिम पटक मौका दिन लागेको...

मगरको हत्या अभियोगमा मकवानपुरका ७ पक्राउ

Death-1579095260.jpg

१ माघ, हेटौंडा । मंगलबार राति आक्रमण गरी एक जनाको हत्या गरेको अभियोगमा मकवानपुरका ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ डोटेका २२ बर्षीय नविन ठाडा मगर, १८ बर्षीय टेकबहादुर ठाडा मगर, ३६ बर्षीय दानबहादुर ठाडा मगर, २६ बर्षीय कृष्णबहादुर ठाडा मगर, २० बर्षीय सूर्यबहादुर ठाडा मगर, २६...

मकवानपुरका कपडा व्यवसायीद्वारा विद्यार्थीलाई स्विटर प्रदान

Sweater-1577537066.jpg

१२ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले मकवानपुरका विकट गाउँको विद्यालयका विद्यार्थीलाई स्विटर सहयोग गरेको छ । बाग्मती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा रहेको विष्णु आधारभुत विद्यालयमा अध्ययनरत २ सय ६२ जना छात्राछात्रलाई न्यानो कपडा स्विटर प्रदान गरिएको हो ।  प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार