Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

बाग्मति गाउँपालिका

मकवानपुरका कपडा व्यवसायीद्वारा विद्यार्थीलाई स्विटर प्रदान

Sweater-1577537066.jpg

१२ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले मकवानपुरका विकट गाउँको विद्यालयका विद्यार्थीलाई स्विटर सहयोग गरेको छ । बाग्मती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा रहेको विष्णु आधारभुत विद्यालयमा अध्ययनरत २ सय ६२ जना छात्राछात्रलाई न्यानो कपडा स्विटर प्रदान गरिएको हो । 
प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामिको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष समिरलाल डंगोलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । बिद्यालयमा तामाङ, माझी तथा दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । जाडोको समस्याले पठनपाठनमा असहज भइरहेको अवस्थामा स्विटर उपलव्ध गराएको डंगोलले बताए । 
कार्यक्रममा बाग्मती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर पाख्रिन, सदस्य दिनेश माझी, भगवती माझी, वीरबहादुर लामा, संघका उपाध्यक्ष रबिन्द्र घिमिरे, कोषाधक्ष नेत्र प्रसाद खतिवडा, महासचिव तेज अधिकारी, सदस्यहरु पवन दुलाल, दिपेन्द्र बानियाँ, मधुसूदन अर्याल, सल्लाहकारहरु श्याम सुन्दर श्रेष्ठ, दिपचन्द अग्रवाल, विष्णुलाल महर्जन, श्यामप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार