Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

बाग्मति गाउँपालिका

बाग्मतिबाट पाटे बाघको छालासहित एक पक्राउ

P1-1525689084.jpg

२४ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरको बाग्मति गाउँपालिकाबाट पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा बाग्मति गाउँपालिका वडा नम्बर ३ सल्लेनी जरायोटारका २९ बर्षिय चेतबहादुर वाईवा रहेका छन् ।

आइतबार राति प्रहरीले ९ फिट ७ इन्च लम्बाईको पाटेबाघको छाला र ९ किलो हड्डीसहित वाईवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान व्यूरो र प्रहरी चौकी झुरझुरेको टोलीले बाग्मति गाउँपालिका वडा नम्बर ४ लम्कनामा पैदल हिडिरहेको अवस्थामा ४ जनालाई रोकी जाँच गर्दा झोलामा लुकाई ल्याएको बाघको छाला र हड्डी फेला पारेको थियो । 

वाईवा पक्राउ परेपनि अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वाईवासहित बरामद भएको छाला र हड्डी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुरमा बुझाउने मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।

Waiba1-1525689086.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg