३ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको क्षेत्र नम्बर १ स्थित बाग्मती गाउँपालिकाको शनिबार क्रियाशिल भेला भएको छ ।
साविक फापरवारी गाविस सभापति भक्तबहादुर राईको सभाध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा क्रियाशिल भेला भएको हो ।
भेलाले फणिन्द्र कुमार तिमल्सिनाको सभापतित्वमा ३१ सदस्यीय नेपाली काँग्रेस बाग्मती गाउँपालिकास्तरीय तदर्थ समिति गठन गरेको छ । त्यस्तै निरन्जन राईको अध्यक्षतामा २५ सदस्यीय तरुण दल र अप्सरा लोप्चनको अध्यक्षतामा १७ सदस्यीय बाग्मती गाउँपालिकास्तरीय महिला संघ तदर्थ समितिसमेत निर्माण गरिएको छ ।
क्रियाशिल भेलामा प्रमूख अतिथि बानियाँ, विशेष अतिथि काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु रामबाबु बानियाँ, कृष्णप्रसाद दाहाल, चोकबहादुर ठाडा, शेरबहादुर लामा, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार धर्म लामिछाने, महाधिबेशन प्रतिनिधि चन्द्रकुमार राई, मानबहादुर पाटा, पूर्व महाधिबेशन प्रतिनिधि तुल्सी लामिछाने, साविक छतिवन गाविस सभापति भूमिनन्द गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

















