१५जेठ ,हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रका कृषकहरुले आफ्नो उत्पादनले उचित मुल्य नपाएको बताएका छन् ।
पावस दुग्ध सहकारी संस्था लिमिटेड पावसले आज बकैया गाउँपालिकाको छतिवनमा आयोजना गरेको व्यावसायिक कृषिसम्बन्धी स्थानीय जनप्रतिनिधि, कृषक र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा लगानीको अनुपातमा उचित मुल्य नपाएको बताएका हुन् । कार्यक्रममा कृषकहरुले सडक र विद्युतको अभावमा आफुले उत्पादन गरेको दुध भकारोमा फाल्नु परेको बताएका छन । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले व्यावसायिक कृषि प्रबद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै कृषकहरुलाई आफ्नो पेशामा आधुनिकीकरण गर्न आग्रह गरेका छन् ।
संस्थाका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतमा भएको कार्यक्रममा हेटौँडा सिमेण्ट उद्योग लिमिटेडका अध्यक्ष रघुरमण न्यौपानेले कृषकलाई दक्ष बनाएमा उत्पादनमा वृद्धि हुने र आयातलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बकैया गाउँपालिका ५ का अध्यक्ष शेरमान घलान, वडा सचिव बलराम घिमिरे, नेपाली काँग्रेस बकैया गाउँ समितिका संयोजक भुमिनन्द गौतम, सहकारीका उपाध्यक्ष डम्बरकुमारी गिरी लगायतले बोलेेका थिए ।
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...
५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र...
५ जेठ, हेटौंडा। मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...
५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस भएका...
४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...
४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...
४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...
४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ । शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...