Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

बकैया गाउँपालिका

बकैया गाउँपालिकामा ५ दलले लगाएको ताला खुल्यो

Screenshot_20240820_18074-1724156595.jpg

४ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा ५ राजनीतिक दलले लगाएको ताला खुलेको छ । ५ राजनीतिक दल र पालिकाबीच भएको १० बुँदे सहमतिपछि पालिकामा लगाएको ताला खुलेको हो ।
मंगलबार भएको छलफलपछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने सहमति भएको छ । छलफलमा शिक्षा, स्वास्थ्यसम्बन्धी हरेक निर्णय गर्दा शिक्षा समिति, सामाजिक विकास समितिबाट निर्णय गरेको कुरालाई कार्यपालिकाबाट कार्यान्वयन गराउने, शिक्षा प्रमुखबाट कारवाही स्वरूप प्रअको लिइएको राजिनामा फिर्ता हुने र शिक्षा प्रमुखसंग स्पष्ट लिने, सवारी साधन र इन्धनको आवश्यकता अनुसार मात्र प्रयोग गर्न गराउने, बिमा र निः शुल्क प्राप्त हुने औषधी सम्पूर्ण स्वास्थ्य संस्थाको हकमा यथाशीघ्र व्यवस्था मिलाउने, स्वास्थ्यमा देखिएको कर्मचारीको समस्या कार्यपालिकाबाट निर्णय गराई कार्यन्वयन गराउने सहमति भएको छ ।
त्यस्तै, वन तथा वातावरण समितिलाई क्रियाशील गराउने, कर्मचारी नियुक्ति गर्दा नियम अनुसार संस्थागत गर्ने, राजस्वलाई गापाभित्र पर्ने फास्ट ट्रयाक र गिटी बालुवाको कडाइका साथ अनुगमन गर्ने, गापाबाट भएको निर्णयप्रति आएको जनगुनासोलाई सम्बन्धित पक्षसंग छलफल गरी समाधान गर्दै जाने सहमति भएको छ ।
छलफलमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, राजनीतिक दलको तर्फबाट नेकपा एमालेका नारायणप्रसाद तिमल्सिना र गोपाल दाहाल, नेकपा माओवादी केन्द्रका जीवन गोले र बिमल नेपाल, रास्वपाबाट अमर दंगाल र छोटेलाल जिम्बा, एकिकृत समाजवादीबाट प्रकाश बस्नेत र नेकपा (बहुमत) प्रल्हाद गौतम लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार