३१ चैत, हेटौंडा ।मकवानपुरको बकैया गाउँपालिकामा भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ। बकैया गाउँपालिका वडा –७ स्थित भिरकोटमा एक कार्यक्रमको आयोजना गरि आइतबार ५९ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको हो। भूमि समस्या समाधान आयोग मकवानपुरले आयोजना गरेको कार्यक्रम मार्फत नेपाल सरकारका भूमि व्यवस्था तथा गरिबी...
३१ चैत, सिमरा ।हनुमान जयन्तीको शोभायात्रामा हिन्दु र मुस्लिम समुदायबिच उत्पन्न विवाद उग्र रूप लिएपछि अशान्त बनेको विरगंजमा लगाइएको कर्फ्युको समय थप गरिएको छ। अवस्था हिंसात्मक हुने देखिएपछि च जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । स्थिति भड्किन सक्ने आंकलन...
३१ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र स्थानीय ५५ वर्षीय भक्तबहादुर थापा रहेका छन् । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर भोजपुर–३ सेतीबगरमा...
३०चैत,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)धादिङले मकवानपुरको हेटौडा ६ चौघडामा रहेकाे सामुदायिक वनकाे अवलोकन गरेकाे छ । फेकोफन धादिङको टोलीलाई रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, सचिव अमुना सापकोटा,कार्यालय सचिव भीमसेन पाैडेल र कर्मचारी हरिचन्द्र सापकोटाले वनले गरेका विभिन्न कार्यहरुकाे बारेमा...
३० चैत, सिमरा ।हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि अशान्त बनेको विरगंजको छप्कैया आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको छ। शोभायात्राको बिषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ६:३० बजेदेखि आइतबार मध्यान्ह १२ बजे सम्मको लागि कर्फ्यु लगाएको...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको छ। त्यहाँ दुई समुदायबीच झडप हुँदा स्थिति तनाबग्रस्त बनेको जनाइएको छ । शोभायात्राको बिषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच विवाद हुँदा झडप भएको पर्सा प्रहरीले जनाएको छ। झडपले उग्र रूप लिएपछि अहिले उक्त क्षेत्रमा प्रहरीको...
३० चैत हेटाैडा ।हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुसंग अन्तरक्रिया गरेकाे छ । अन्तरक्रियामा किसानहरुले दुधकाे भुक्तानी समयमै नपाएकाे, दाना चाेकरकाे ब्यवस्थापन, विभिन्न राेगकाे उपचार, पशु विमा लगायतका विषयहरुमा जिज्ञासा राखेका थिए । हेटाैडा ६ का वडा अध्यक्ष विष्णुबहादुर ...
३० चैत हेटाैडा । हेटाैडा ६ शान्तिटाेल विकास संस्थाले फागुन ७ गतेदेखि १५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी सार्वजनिक गरिएको छ। शनिबार बिहान एक समारोहका बीच महायज्ञको आय तथा व्यय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणमा टोल विकासले महायज्ञबाट १७ लाख ४४ हजार बचत गरेको छ। सप्ताहकाे आयब्यय...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

















-1779500375.jpg)





-1761227295-1778632336.jpg)

