Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आईसीसी यू–१९ एसिया छनोट खेल्ने टोलीको घोषणा

cricket-u19-latest-174413-1744162104.jpg

२७ चैत, हेटौंडा ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् । त्यसैगरी...

रास्वपाको सचिवालय बैठक आज बस्दै

Screenshot_20250101_07273-1744161472.jpg

२७ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन, जनयात्रालगायत एजेण्डामा छलफल हुनेछ । पार्टी सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी...

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह

Screenshot_20250409_06563-1744161106.jpg

२७ चैत, हेटौंडा । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना माग पूरा गर्नेबारे सरकारसँग वार्तामा आउन आह्वान गरेको हो । संसदको शिक्षा समितिमा विचाराधीन रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा आफ्ना सरोकारहरु सम्बोधन हुनुपर्ने माग...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1744159555.jpg

२७ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ। बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको...

रास्वपाले बुधबार सचिवालय बैठक बोलायो

Screenshot_20250101_07273-1744103382.jpg

२६ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ ।  आगामी पार्टीको कार्ययोजना तयार पार्नका लागि रास्वपा सचिवालय बैठक बोलाइएको पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले बताए । अर्यालका अनुसार भोलि अपरान्ह ४ बजे बस्ने सचिवालय बैठकमा आगामी वैशाखमा हुने महाधिवेशनको विषयमा छलफल हुने छ । यस्तै...

नयाँ राष्ट्रपतिका लागि दक्षिण कोरियामा निर्वाचन हुने

South-Korea-1744091986.png

२६ चैत, हेटौंडा । नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा निर्वाचन हुने भएको छ । नयाँ राष्ट्रपतिका लागि आगामी जुन ३ मा निर्वाचन हुने भएको हो ।  युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ निर्वाचन हुन लागेको जनाईएको छ । दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले युनमाथिको महाभियोगलाई सर्वसम्मतिले सदर...

विद्युतीय धरापमा परी बालिकाको मृत्यु, एक पक्राउ

Balika-1744091409.jpg

२६ चैत, सिरहा । जंगली जनावरका लागि थपिएको विद्युतीय धरापमा परेर सिरहामा एक बालिकाको मृत्य भएको छ ।  मृत्यु हुनेमा गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुन रहेकी छिन् । जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Gold-1744090284.jpg

२६ चैत, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । सुन अघिल्लो दिनको तुलनामा ४०० रुपैंयाले घटेको हो ।  मंगलबार छापावाल सुन तोलाको १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।...

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारुलाई पितृशोक

FB_IMG_1744085743512-1744085756.jpg

२६ चैत, हेटौंडा। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरलाई पितृशोक परेको छ। मगरका पिता सुर्ज बहादुर सारु मगरको मंगलबार दिउँसो निधन भएको थियो। मकवानपुरगढी वडा नम्बर २ मा अटो दुर्घटनामा गम्भीर घाइते ५४ वर्षीय उनको उपचारको क्रममा काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्युरे अस्पतालमा निधन भएको हो।मगरको बुधबार बिहान...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg