Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित

1609234474-1742262522.jpg

५ चैत, हेटौंडा । ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । राष्ट्रिय सभाको बैठकले विधेयक पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि उक्त...

मकवानपुरमा यस वर्ष ७ हजार ४५६ ले एसइई दिने

IMG_20240320_154422-17109-1742262253.jpg

५ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ७ हजार ४ सय ५६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। चैत ७ गतेबाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। मकवानपुरमा वर्षको एसइई परीक्षामा नियमित तर्फ ५८६५ ,एक्जाम्टेड तर्फ १५९१ गरी कुल ७ हजार ४५६ जना विद्यार्थी एसइई...

च्याउ खाएर एकजनाको मृत्यु

death_body-1742261855.jpg

५ चैत, हेटौंडा । तनहुँको व्यास नगरपालिका- ६ शान्तिटोलमा च्याउ खाएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका- ६ सर्वलाङका ३० वर्षीय नारायण मगर रहेका छन् । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए । उनीहरूको पोखरामा उपचार भइरहेको थियो । उपचारका क्रममा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

achyut-wagle-4-1_edit_109-1742261412.jpg

५ चैत, हेटौंडा । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको खोज तथा सिफारिस समितिले वाग्लेसहित तीनजनाको नाम...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1742260226.jpg

५ चैत, हेटौंडा । हाल देशमा पश्चिमी  वायुको साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसको प्रभावले हाल कोशी, मधेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई...

हेटौंडालाई कलाको शहर चिनाउन पेन्टिङ

FB_IMG_1742221845416-1742223737.jpg

४ चैत, हेटौंडा। सुन्दर हरीत नगरको पहिचानमा रहेको हेटौंडा उपमहानगरपालिकालाई  कलाको शहरमा विकसित गर्ने कार्यको थालनी गरिएको छ । बजार क्षेत्रमा रहेका मुख्य सडक क्षेत्रमा बिभिन्न प्रजातीका फुलको बिरुवा रोप्दै फुलैफुलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको नेतृत्वले अहिले कलाको शहरको रुपमा अघि बढाएको छ । चालु आर्थिक बर्षको बजेटबाट...

नेपाल प्रहरीको आइजीपीमा थापा नियुक्त

FB_IMG_1742216905079-1742217296.jpg

४ चैत, हेटौंडा। नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक* (आइजीपी ) पदमा प्रहरी महानिरीक्षक दिपक थापा नियुक्त भएका छन्। सरकारको आज बसेको बैठकले थापालाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो। वर्तमान आइजीपी वसन्त बहादुर कुँवरको आजरातिबाट पदावधि सक्किदै छ। आइजीपीको डौडमा प्रहरी महानिरीक्षक थापासंगै सुदिप गिरी र टेक बहादुर राई रहेका...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने

RSP1-1742195876.jpg

४ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आउँदो साता केन्द्रीय  समिति बैठक बोलाउने निर्णय गरेको हो ।  आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सचिवालय बैठक बोलाउने निर्णय भएपनि कुन...

सुनको मूल्य स्थिर

Gold-1742195327.jpg

४ चैत, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । चाँदीको मूल्य भने ५ रुपैंयाले घटेर तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg