Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोशीको मुख्यमन्त्रीमा कार्की नै रहने

hikmat1694093002-1785978459.jpg

२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि कार्कीलाई नै निरन्तरता दिने भएका हुन् । पदाधिकारीसहित मुख्यमन्त्री कार्कीसँग भएको छलफलमा कार्कीले आफूलाई हटाउने निर्णय भए पार्टी सचिवालयबाट हुनुपर्ने अडान राखेका थिए। उनले संविधानको...

राष्ट्रियसभाको बैठक आज बस्दै

rastriya-sabha-2-17677507-1785977954.jpg

२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो ।  राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1785977592.jpg

२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा चट्याङसहित...

स्रोत नखुलेको १३ लाखसहित दुईजना पक्राउ

arrest-pakrau-1785863225-1785892797.jpg

२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा गाउँपालिका-६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका-४ बस्ने ४६ बर्षीय साजन मुखिया रहेका छन् । भारतबाट नेपाल आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सग्रामपुरले सर्लाहीको पर्सा...

एमाले संसदीय दलका नेता थपलिया अस्पताल भर्ना

jagannath-thapaliya_xrztF-1785891988.jpg

२० साउन, हेटौंडा । बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।  सोमबार गुण्डुस्थित ओली निवासमा भएको छलफल विवाद हुँदा बोल्ने क्रममा बेहोस भएका थपलियालाई उपचारका लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो । त्यहाँ उपचारपछि आराम गरिरहेका उनलाई मंगलबार वीर अस्पताल लगिएको छ। उनलाई...

प्रतिनिधिसभाको बैठक स्थगित

Screenshot_20260518_07103-1785891594.jpg

२० साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।  सभामुख डोलप्रसाद अर्यालले बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए। त्यो प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1785891358.jpg

२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । देशभर साधारणतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक-दुई मेघगर्जन चट्याङसहित मध्यम...

बागमतीका भौतिक मन्त्री बज्राचार्यद्वारा शपथग्रहण

IMG_20260804_161433_edit_-1785839598.jpg

१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले शपथग्रहण गरेका छन् ।  बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बज्राचार्यलाई शपथग्रहण गराएका हुन् । यसअघि, हाम्रो नेपाली पार्टी (हानेपा) ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई समर्थन गर्दै...

बागमती सरकारमा हानेपाको 'इन्ट्रि', भौतिक मन्त्री पौडेलको राजिनामा

321826368_112542040481293-1785831804.jpg

१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा नेकपा एमालेले कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि देखिएकाे अन्यौलताबीच प्रदेश सरकारमा हानेपाको 'इन्ट्रि' भएको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई समर्थन गर्न बागमती प्रदेशसभामा रहेका दलहरूलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार