Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साईकल र्याली सम्पन्न

cycle-1487225189.jpg

५ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चारले ९ वर्ष पुरा गरि १० औं वर्षमा प्रवेश गरेको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्र्तगत विहिबार पाँचौ दिन हेटौँडामा साईकल र्यालीको आयोजना गरिएको छ ।  “स्वास्थ्यको लागि साईकल, पर्यावरणको लागि साईकल” भन्ने मुल नारा सहित हेटौँडाको बुद्ध चौँकबाट सुरु भएको र्याली हेटौडा ६ को चुच्चेखोलामा पुगी पुन...

हटियामा शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने

no_img-1487169923.jpg

४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते...

माअोवादी केन्द्र मनहरी-४ मा अर्याल

Flag_of_the_Communist_Par-1487169179.png

४ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर मनहरी गाउँपालिका अन्तर्गत वडा नम्वर ४ मा वडा भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य ओम घलान ‘प्रदिप’को प्रमुख आतिथ्यता भएको सम्मेलनमा पम्फा अर्यालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा लिलाराज भट्ट, सचिव गोविन्द...

मानिकलाल स्मृति फुटबलमा कालिकाटार र पाष्टर एशोसिएसन विजयी

Football-1475071922-14825-1487168548.png

४ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा बुधबार कालिकाटार युवा क्लव र पाष्टर एशोसियशन मनहरी विजयी भएको छ । पहिलो खेलमा लेले युवा क्लव सरिखेत र कालिका युथ क्लवबीच भएको प्रतिस्पर्धामा ९० मिनेटसम्म कुनै टिमले पनि गोल गर्न नसकेपछि...

जिप दुर्घटनामा ५ जनाको मृत्यु

Car-Accident-1487145207.jpg

४ फागुन, काठमाडौं । डडेल्धुरामा बुधबार भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । भागेश्वरबाट सदरमुकाम अमरगढी आउँदै गरेको से १ ज ८३३ नम्वरको जिप बगरगोठ रोडको ठुलोखोला नजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये भागेश्वर–८ का लक्ष्मण भट्ट र गणेश सार्कीको सनाखत...

राप्रपा केन्द्रीय कार्यसमिति १ सय ६१ सदस्यीय हुने

RPP-1487144239.jpg

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति १ सय ६१ सदस्यीय हुने भएको छ । पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा एक अध्यक्षसहित एक सय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । एकता महाधिवेशनमा नयाँ पदाधिकारीका लागि नयाँ विधानअनुसार निर्वाचन गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।...

अब एनसेलमा फेसबुक सित्तैमा 

Facebook-n-Ncell-1487139773.jpg

४ फागुन, काठमाडौं । मोवाईल सेवा प्रदायक एनसेलमा सित्तैमा सामाजिक सञ्जाल फेसबुक सित्तैमा चलाउन पाउने बनाएको छ ।  एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा उपलव्ध गराउने जनाएको हो । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा शुरु गरेको बताएको छ । एनसेलका म्यानेजिङ...

मानिकलाल स्मृति फुटबलमा द स्टार र सयपत्री विजयी

३ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा मंगलबार द स्टार युवा क्लव र सयपत्री युवा क्लव विजयी भएको छ ।  पहिलो खेलमा द स्टार युवा क्लवले प्रभातकिरण युवा क्लव राक्सीराङलाई १–० को अन्तरले हराएको छ भने दोश्रो खेलमा सयपत्री युवा...

मानव बेचविखन बिरुद्धको अभियानमा एकजुट हुन जोड

Manab-Bechbikhan-Program-1487080731.JPG

३ फागुन, हेटौंडा । मानव बेचविखन बिरुद्धको अभियानमा सबै सरोकारवालाले प्रभावकारी समन्वय र सहकार्य गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ । मंगलबार हेटौँडामा आयोजित मानव बेचविखन बिरुद्धको सवालमा प्रभावकारी सेवा सम्बन्धी समन्वयात्मक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रम अमेरिकी सहयोग नियोग (यूएसएआईडी) र द...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg