Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सूचना नदिए अब कारवाही प्रक्रियामा जान्छौं : प्रमुख सूचना आयुक्त बास्कोटा

Baskota-1482475148.jpg

८ पुस, हेटौँडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सरकारी निकायले सूचना नदिए अब कारवाही प्रक्रियामा जाने चेतावनी दिएका छन् । हेटौँडामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले सचेतनाको चरण पार गरी आयोग अब कारवाहीको प्रक्रियामा अघि बढेको बताए । विगतमा सूचनाको हक कार्यान्वयनमा धेरै चुनौति...

सांसदले पाए शनिबारसम्म 'छुट्टी'

Sambhidhan-Bhavan-1482400596.gif

७ पुस, काठमाण्डौं । व्यवस्थापिका संसदका सांसदहरुले शनिबारसम्म ‘छुट्टी’ पाएका छन् । सभामुख ओनसरी घर्तिले सांसद बैठक स्थगित गरेपछि उनीहरुले छुट्टी पाएका हुन् । सांसदहरुले अब आइतबारमात्रै संसदमा उपस्थित हुनुपर्नेछ । आठौं पटक विहिबार व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधनको विषयमा असन्तुष्टि जनाउदै एमाले...

फाष्ट ट्रयाक निर्माणबारे अध्ययन गर्न समिति गठन

Fast-Track-1482399261.jpg

७ पुस, काठमाण्डौं । सरकारले काठमाण्डौं-निजगढ फास्ट ट्रयाक निर्माणबारे अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । बैठकले भारतिय कम्पनी आइएल एण्ड एफसीलाई दिने प्रस्ताव समेत रद्ध गरेको छ । एमाले नेतृत्वको सरकारले...

मकवानपुरमा २ हजार बालबालिका पोलियो खोपबाट बन्चित

Polio-1482397874.jpg

७ पुस, हेटौँडा । मकवानपुरका करिव २ हजार बालबालिका मासिक पोलियो खोप लगाउनबाट बन्चित भईरहेका छन् । खोप लगाउन मासिक रुपमा स्वास्थ्य संस्था पुग्ने गरेका करिव २ हजार बालबालिका पोलियो खोप नलगाई फर्कने गरेका हुन् ।  स्वास्थ्य संस्थाहरुले जिल्लामा पोलियो खोप नरहेको जानकारी दिने गरेको खोप लगाउन पुगेका आमाहरुले गुनासो गरेका छन् । दुई महिना...

सरकारद्वारा ४ सचिवको सरुवा

download-1482393464.jpg

७ पुस, काठमाण्डौं । सरकारले ४ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालय, सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालय, भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय सरूवा गरिएको छ ।  मध्य पश्चिमका क्षेत्रीय प्रशासक...

लक्षित वर्ग बजेट जथाभावी खर्चिएको हाँडिखोलाबासीको गुनासो

15621910_1021077931477533-1482392625.jpg

७ पुस, हेटौँडा । हाँडीखोलाका बासिन्दाले गाविस कार्यालयबाट बिनियोजन हुने लक्षित वर्गको बजेट जथाभावी खर्च गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाँडीखोला गाविसको आयोजना तथा सहास नेपाल र स्ट्रोम फाउण्डेसनको सहयोग एबम् गाउँबेसी सञ्चार मञ्च मकवानपुरको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले असन्तुष्टि व्यक्त गरेका...

पदमपोखरी निकृष्ट बालश्रममुक्त घोषणा

stop-child-labor-now-1482388746.jpg

७ पुस, हेटौंडा । साविकको पदमपोखरी तथा हाल हेटौंडा वडा नम्वर १२,१३,१४ र १५ संयुक्त वडा कार्यालय निकृष्ट बालश्रम घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम अन्तर्गत पदमपोखरी संयुक्त वडालाई बुधबार निकृष्ट बालश्रम मुक्त घोषणा गरेको हो । व्यवस्थापिका संसद सदस्य तथा मकवानपुर क्षेत्र...

प्याव्सन मकवानपुरमा पुनः दाहाल

1-pabson-1482325855.png

६ पुस, हेटौंडा । नीजि तथा अावासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः मदन दाहाल चयन भएका छन् । बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट दाहालको नयाँ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्याव्सनको उपाध्यक्षमा अनिल पाण्डे, सचिवमा सुवेदी, सहसचिवमा नवीन केसी, कोषाध्यक्षमा राजकुमार नहर्की, सहकोषाध्यक्षमा लक्ष्मी...

काँग्रेसको बुढिचौरमा भेला

nepali-congress-flag-1482321484.jpg

६ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको संगठन सुदृढीकरण अभियान अन्तरगत बुढिचौरमा बुधबार भेला भएको छ । काँग्रेस जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्माको प्रमुख अातिथ्यता एवम् गाउँ सभापति बेदनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg